वालिङमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७४
|
|
३४ पटक हेरिएको
Shares
वालिङमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

सारांश

  • स्याङ्जा, साउन ३१ – स्याङ्जाको वालिङमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
  • सोमबार राति गाडीले ठक्कर दिँदा वालिङमा मजदुरी गर्दै आएका सल्यानको त्रिवेणी गाउँपालिका–४ का ६३ वर्षका मैते रेउलेको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
  • ठक्कर दिने गाडीको नम्बर खुलेको छैन र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्याङ्जा, साउन ३१ – स्याङ्जाको वालिङमा गाडीको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

सोमबार राति गाडीले ठक्कर दिँदा वालिङमा मजदुरी गर्दै आएका सल्यानको त्रिवेणी गाउँपालिका–४ का ६३ वर्षका मैते रेउलेको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

ठक्कर दिने गाडीको नम्बर खुलेको छैन र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?