ओलीको सम्पत्ती, २ घर, १८ तोला सुन र ४२ लाख बैंक ब्यालेन्स

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
१०
|
३६ पटक हेरिएको
Shares
ओलीको सम्पत्ती, २ घर, १८ तोला सुन र ४२ लाख बैंक ब्यालेन्स

सारांश

  • काठमाडौँ, ९ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ।
  • प्रधानमन्त्री ओली लगाएत अन्य मन्त्रीहरुको मन्त्रिमरिषद गठन भएको तीन महिनापछि सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ।

प्रधानमन्त्री ओली लगाएत अन्य मन्त्रीहरुको मन्त्रिमरिषद गठन भएको तीन महिनापछि सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको उक्त विवरणमा ओलीको सम्पती विवरणमा २ वटा घर, १८ तोला सुन र बैंकमा ४२ लाख आदि देखिएको छ। जुन श्रीमती राधिका शाक्यको नाममा छ। जसमा २ वटा घर, २ कित्ता जग्गा, एउटा १ रोपनी र अर्को डेढ रोपनी छ। ओलीको झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ भने ओलीसँग करिब १८ तोला सुन पनि रहेको उक्त सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै ओलीकी श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन्। माछापुच्छे बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Ram Kumar Kc

    Kaha bata aayo yetro sampati

    Comment Author

    Gobinda Neupane

    जे जे भनेपनी भयो नि कसैले छानबिन गर्न सक्ने होइन के भयो र।मनमा के भन्ने मन लाग्छ त्यही भनी दिने त हो नि।
    यसैलाई आधारै माने पनि यति थोरै नै सहि तर यो सम्पती चाहिँ यिनको कता बाट आयो त।पक्कै पनि यिनको कुनै जागीर पेसा ब्यबसाय त पक्कै पनि छैन होला????
    अब अर्का महापुरुष जो यो सन्सार मा बिरलै देख्न पाइन्छ, उसको त सम्पती सधै उहि हो एक गट्ठा जग्गा र तीन तोला सुन।तर अरबौ को घर उपहार दिने यी महापुरुष को वास्तविक सम्पती चाहिँ लगभग 12,देखि 15 खरब छ रे भन्छन उन्कै निकटका पात्र हरुले।।।

    Comment Author

    Sandesh Kc

    Dherai kam racha

    Comment Author

    Premkumarthapa Premkumarthapa

    व्यापारी हाेकि क्या

    Comment Author

    Rupesh Shrestha

    आेलि काे सम्पति झन्डै पाँच कराेड रच।।याेत देखिएकाे मात्र हाे।।

    Comment Author

    Dhruba Sharma

    सर्वहारा पाटी को नेता झण्डै झण्डै सात करोड
    कठै कार्यकर्ता सुकुम्बासी सम्झन्छन ऊनलाई

    Comment Author

    कर्ण बलायर

    अप्पै सून रे ़ हल्ला नगर

    Comment Author

    Jit Bahadur Basnet

    सर्वहारा को यति बिधि सुन छ भने ,शेर बहादुर ,बिमलेन्द्र निधि जी हरूको कति होला ।

    Comment Author

    Ganesh Shakya

    कति मात्र गफ दिने हाै । वाक्कै लाग्यो ।

    Comment Author

    Mohan Kayasta

    Sarbaharaharu .

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला सोमबारदेखि
अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला सोमबारदेखि
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिने !
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
माओवादी केन्द्रको स्थायी समिति बैठकले गर्याे यस्ताे निर्णय
सभामुख सापकोटाले बोलाए विशेष छानविन समितिको बैठक
सभामुख सापकोटाले बोलाए विशेष छानविन समितिको बैठक
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाह विजयी
पक्कि पुलकाे क्षति हुँदा नेपाल–चीन आवतजावत बन्द
पक्कि पुलकाे क्षति हुँदा नेपाल–चीन आवतजावत बन्द
अमेरिकामा एकै दिन २४८२ र फ्रान्समा १४३८ जनाले ज्यान गुमाए
अमेरिकामा एकै दिन २४८२ र फ्रान्समा १४३८ जनाले ज्यान गुमाए
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या