३६९ नेपाल प्रहरीमा कोरोना सङ्क्रमन, १४९ ‘डिस्चार्ज’

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २६, २०७७
|
|
५६ पटक हेरिएको
Shares
३६९ नेपाल प्रहरीमा कोरोना सङ्क्रमन, १४९ ‘डिस्चार्ज’

सारांश

  • काठमाडौँ, २६ साउन : देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ ।
  • हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
  • कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

काठमाडौँ, २६ साउन : देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ ।

हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

कोरोनाको सक्रिय सङ्क्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौँ उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् ।

आइतबारसम्म नेपालभर कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ भने १६ हजार ३५३ सङ्क्रमित निको भएर घर फर्किसकेका छन् । यस्तै नेपालभर आइतबारसम्म कोरोना सङ्क्रमणबाट ७५ जनाको मृत्यु भइसकेको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित्
प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित्
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
के छ? एमाले र माओवादी एकताका लागि तयार पारिएको ४२ पेजको प्रतिवेदनमा
सेतो रोयल गुम्बाको रजत जयन्ती सम्पन्न
सेतो रोयल गुम्बाको रजत जयन्ती सम्पन्न
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश
राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश
राजपा नेपालमा बढ्यो विवाद, महतोविरुद्ध मोर्चाबन्दी
राजपा नेपालमा बढ्यो विवाद, महतोविरुद्ध मोर्चाबन्दी
६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन
कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा !
कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा !
कोरोना भाइरस : ‘खानेपानी नै छैन, के ले हात धुने ?’
कोरोना भाइरस : ‘खानेपानी नै छैन, के ले हात धुने ?’