४४ वर्षको उमेरमा डब्यु गर्दै, बच्चन पुत्री श्वेता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
४४ वर्षको उमेरमा डब्यु गर्दै, बच्चन पुत्री श्वेता

सारांश

  • मुम्बई, ८ जेठ ।
  • बलिउड महानायक अमिताभ बच्चन कि छोरी श्वेता बच्चनले ४४ वर्षको उमेरमा पहिलो पटक अभिनयमा डेब्यु गर्न लागेकि छन् ।
  • बच्चन बाबु छोरी कल्याण ज्वेलर्सको एडमा सँगै देखिने भएका हुन् ।

मुम्बई, ८ जेठ । बलिउड महानायक अमिताभ बच्चन कि छोरी श्वेता बच्चनले ४४ वर्षको उमेरमा पहिलो पटक अभिनयमा डेब्यु गर्न लागेकि छन् ।

बच्चन बाबु छोरी कल्याण ज्वेलर्सको एडमा सँगै देखिने भएका हुन् ।

ग्ल्यामर इण्डस्ट्रि देखि टाढा रहेकी श्वेता केही दिनअघि बलिउड सेलेब्सको विहेमा नाच्दै गरेको देखिएकि थिइन् । जुन भिडियो इन्टरनेटमा भाइरल भएको थियो ।

अमिताभ बच्चनले पहिलो पटक आफ्नी छोरीसँग शूटिङ गर्दै तस्वीर सार्वजनिक गरेका छन् । तस्वीरमा बाबु छोरीको यो जोडी एकदमै सुहाएको छ ।

अमिताभ बच्चनले आफ्नो ब्लगमा उनले कल्याण ज्वेलर्सको एड छोरीसँग शुट गरेको बताएका छन् । यो एड जुलाईमा आउनेछ । सोमबार यसको शुुटिङ पूरा भएको छ । तस्वीरमा अमिताभ एक बुढा मान्छे र श्वेता सलवार – कमीज लुकमा देखिएका छन् ।

अमिताभ कल्याण ज्वेलर्ससँग सन २०१२ देखि जोडिएका छन् । उनी पत्नी जया बच्चन सँग यस ब्रान्डको एडमा देखिइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डीआइजी विवादले गृह मन्त्रालय र नेपाल प्रहरीबीच विवाद
डीआइजी विवादले गृह मन्त्रालय र नेपाल प्रहरीबीच विवाद
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई पद छोड्न दवाव, बर्खास्त गर्ने तयारीमा मन्त्री भट्टराई
नक्कली फैसलाको बिगबिगी! सम्बन्ध विच्छेदमा यस्तो पनि…
नक्कली फैसलाको बिगबिगी! सम्बन्ध विच्छेदमा यस्तो पनि…
आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न-नेता नेपाल
आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न-नेता नेपाल
तपाइँका छोराछोरी एकोहोरो मोवाइल, आइप्याड चलाउँछन! फस्लान नि साइबर कुलतमा !
तपाइँका छोराछोरी एकोहोरो मोवाइल, आइप्याड चलाउँछन! फस्लान नि साइबर कुलतमा !
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
क्रिस्टियानो रोनाल्डोलाई १९ मिलियन युरो फाइन
क्रिस्टियानो रोनाल्डोलाई १९ मिलियन युरो फाइन
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहिदप्रति श्रद्धान्जली
राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शहिदप्रति श्रद्धान्जली