कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
५९ पटक हेरिएको
Shares
कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा !

सारांश

  • काठमाण्डौ, २५ मंसिर ।
  • अहिले धमाधम समानुपातिकतर्फको पनि मतगणना जारी छ ।
  • अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ ।

काठमाण्डौ, २५ मंसिर । अहिले धमाधम समानुपातिकतर्फको पनि मतगणना जारी छ । अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ ।

प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा तेस्रो रहेको नेपाली कांग्रेसले समानुपातिकमा एमालेलाई कडा चुनौती दिइरहेको छ । अहिले गणना भइरहेको जिल्लामा कांग्रेस पराजित भए पनि मत भने एमालेको हाराहारीमा आइरहेको छ ।सोमबार बिहानसम्म समानुपातिकतर्फ एमालेको तीन लाख १६ हजार ९९४ मत छ ।

कांग्रेस समानुपातिकमा भने दोस्रो स्थानमा छ । कांग्रेसले तीन लाख १२ हजार २१६ मत पाएको छ ।

मतगणनाको यही ट्रेन्ड कायम भए कांग्रेसले समानुपातिकमा ४० सिट पाउने अपेक्षा गरेको छ । समानुपातिकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरमले मात्र ३ प्रतिशत थ्रेसहोल्ड हटाउने भएकाले नयाँ शक्ति, राप्रपा, विवेकशीललगायत साना दलका सबैले पाउने करिब १० लाख मत ठूला दलले आपसमा बाँडेर लिनेछन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    DrBishnu Prasad Mishra

    अपेक्षा गर्नु राम्रो हो तर ३२ सित मात्र आउछ है

    Comment Author

    Milan Thapa

    Uml 20 ani mao center _6 hola hoina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु
बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु
लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड
लाइसेन्सको अनलाइन फारम अब अनलिमिटेड
महेश बस्नेतका विकासे एजेण्डाहरुका  अगाडी टिक्ला त  “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
महेश बस्नेतका विकासे एजेण्डाहरुका अगाडी टिक्ला त “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत साग समापन समारोहलाई सम्बोधन गर्ने
वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना
वर्षाले निम्त्याउन थाल्यो विपद्, यो साता नेपालभरि पानी पर्ने सम्भावना
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…….
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…….
नियमावली संशोधनका लागि मस्यौदा समिति गठन
नियमावली संशोधनका लागि मस्यौदा समिति गठन