करिब ३ सय प्रहरी हवल्दारको असईमा बढुवा, को को भए नाम सहित

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
४२ पटक हेरिएको
Shares
करिब ३ सय प्रहरी हवल्दारको असईमा बढुवा, को को भए नाम सहित

सारांश

  • काठमाडौं ३० वैशाख- नेपाल प्रहरीमा धमाधम बढुवाको लहर चलिहेका बेला करिब तीन सय जना प्रहरी हवल्दार असईमा बढुवा हुने भएका छन् ।
  • प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २ सय ९८ जना हवल्दारलाई असई (सहायक निरीक्षक) मा बढुवाका लागि सिफारिस गरेको छ ।
  • प्रहरी नायव उपरीक्षक श्याम खत्रीका अनुसार बढुवा समितिको शनिबार बसेको बैठकले २ सय ९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको हो ।

काठमाडौं ३० वैशाख- नेपाल प्रहरीमा धमाधम बढुवाको लहर चलिहेका बेला करिब तीन सय जना प्रहरी हवल्दार असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २ सय ९८ जना हवल्दारलाई असई (सहायक निरीक्षक) मा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रहरी नायव उपरीक्षक श्याम खत्रीका अनुसार बढुवा समितिको शनिबार बसेको बैठकले २ सय ९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुने प्रहरी हवल्दारमा एक नम्बरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंमा कार्यरत ओकेन्द्र थापा छन् । दोस्रोमा प्रदेश ४ गोरखाका ठगबहादुर सारु छन् ।

बढुवाका लागि सिफारिस भएका नाम यस प्रकार छन्,

Hc_to_Asi_Badhuwa_sifarish_suchi_2075_01_29

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा
मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा
सदन र सडकबाट सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने माओवादीको निर्णय
सदन र सडकबाट सशक्त प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने माओवादीको निर्णय
डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा
डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
स्वास्थ्यमन्त्री बोहोराले फेरि गरे अर्को विवादित निर्णय
स्वास्थ्यमन्त्री बोहोराले फेरि गरे अर्को विवादित निर्णय
नेपालको पक्षमा भएको इपिजी प्रतिवेदन भारतले बुझ्न मानेन
नेपालको पक्षमा भएको इपिजी प्रतिवेदन भारतले बुझ्न मानेन
गायत्री थापा लाई देखेसि छोड्नै मानेनन नवीनले (भिडियो सहित )
गायत्री थापा लाई देखेसि छोड्नै मानेनन नवीनले (भिडियो सहित )
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा
कामिनी ले गरिन सर्वोच्च अदालतमा रिट दर्ता