के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
३६ पटक हेरिएको
Shares
के पी ओलीलाई ६ करोड दिएको भन्ने खबर चुनावी प्रपोगाण्डा मात्र- पुर्वमन्त्री महेश बस्नेत (भिडियो सहित )

सारांश

  • एमाले अध्यक्ष के पी ओलीलाई एन अर एन पुर्व अध्यक्ष शेष घलेले ६ करोड दिएको भन्ने खबर केहि अनलाइनमा समाचार प्रकाशित भएपछि ।
  • नवनिर्वाचित टिमलाई बधाई दिन पुग्नुभएको एमाले अध्यक्ष ओलीले समाचारलाई गलत भएको र एमालेलाई कमजोर बनाउने षडयन्त्र भैरहेको बताउनु भयो।
  • यसै सन्दर्भमा पुर्व मन्त्री एमाले युवा नेता महेश बस्नेतले  भन्नुभयो।

एमाले अध्यक्ष के पी ओलीलाई एन अर एन पुर्व अध्यक्ष शेष घलेले ६ करोड दिएको भन्ने खबर केहि अनलाइनमा समाचार प्रकाशित भएपछि । नवनिर्वाचित टिमलाई बधाई दिन पुग्नुभएको एमाले अध्यक्ष ओलीले समाचारलाई गलत भएको र एमालेलाई कमजोर बनाउने षडयन्त्र भैरहेको बताउनु भयो। यसै सन्दर्भमा पुर्व मन्त्री एमाले युवा नेता महेश बस्नेतले  भन्नुभयो।आगामी मंसिर २१गते हुने निर्वाचनना एमालेको २ तिहाई प्राप्त गर्ने स्थितिबाट अत्तालिएका बिरोधिहरुले प्रोपोगन्डा गर्ने उद्देश्यले यो समाचार बनाएका हुन।

कसैको हिम्मत छ भने हाम्रो अगाडि आएर बोलोस। केही सम्पादक र मिडिया निरन्तर एमाले र मेरो बिरुद्ध लागेका छन।भक्तपुरमा चुनावमा जाने कुनै मुद्दा नभए पछि प्रतिस्पर्धामा उत्रिएका केही दलका नेताहरुले यस्तो कमजोर र सस्तो बिषयको बैशाखी टेकेर राजनिती गर्न खोजेको आभास आइरहेको छ। म प्रतिस्पर्धी मित्रहरुलाई स्वच्छ र मर्यादित ढंगले चुनावमा उत्रन अनुरोध गर्दछु। केही मिसनवाला मिडियालाई गलत समाचार सम्प्रेषण गरेर अत्मारतीमा रमाउनुको कुनै अर्थ नभएको र तेस्तो नौटंकिले एमालेको प्रभाबमा कुनै असर नपर्ने समेत बताउनु भयो। उहाँ सगंको संक्षिप्त कुराकानी हेर्नुहोला।

२ करोड महेश बस्नेतको भागमा

एमाले ले शेष घले बाट ६ करोड लिएको र तेस मध्य २ करोड महेश बस्नेतको भागमा परेको भन्ने समाचारको बारेमा महेश बस्नेतले च्यालेन्ज दिएका छन् (भिडिओ ५० सेकेन्ड) | Please Share !

Posted by UML एमाले खबर on Friday, 20 October 2017

(www.sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
इतिहास रच्दै चार महिला डीआइजी बन्दै
इतिहास रच्दै चार महिला डीआइजी बन्दै
ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेपछि…
ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेपछि…
आज भाइटीका, टीकाको साइत ११ः५५बजे
आज भाइटीका, टीकाको साइत ११ः५५बजे
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
मध्यपुरथिमि र सूर्यविनायक जोड्ने हनुमन्ते खोलाको पुल शिलान्यास
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
पाँच जनालाई ओखलढुङ्गा कला साहित्य सम्मान, जिल्लालाई साहित्यीक पर्यटन क्षेत्र बनाउने
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन
पूर्वी नाका पशुपतिनगरमा प्रहरीको आधुनिक भवन, उपाध्यायले गरे उद्घाटन
बालुवाटारमा प्रचण्डको लागि राखिएको कुर्सी खाली
बालुवाटारमा प्रचण्डको लागि राखिएको कुर्सी खाली