काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौ प्रदेश सभा का उमेदवार कार्की ले गरे राज्य बाट लिने सुबिधा जनता लाई लाई दिने प्रतिबद्धता

सारांश

  • प्रकाश योगी, नेपाली राजनिति मा तरङ्ग आइरहेको बेला काठमाडौ का हरेक क्षेत्र लाई अरु क्षेत्र भन्दा विशेष रुप मा लिने गरिएको छ ।
  • चुनाब नजिकिदै गर्दा विभिन्न राजनितिक पार्टी हरु ले आ आफ्ना उमेदवार हरु सिफारिस गरिरहेका छ्न ।
  • नेकपा एमाले का बरिस्ठ नेता माधब कुमार नेपाल को चुनाबी क्षेत्र काठमाडौ क्षेत्र नम्बर २ लाई विशेष रुप मा लिने गरिन्छ ।

प्रकाश योगी, नेपाली राजनिति मा तरङ्ग आइरहेको बेला काठमाडौ का हरेक क्षेत्र लाई अरु क्षेत्र भन्दा विशेष रुप मा लिने गरिएको छ । चुनाब नजिकिदै गर्दा विभिन्न राजनितिक पार्टी हरु ले आ आफ्ना उमेदवार हरु सिफारिस गरिरहेका छ्न । नेकपा एमाले का बरिस्ठ नेता माधब कुमार नेपाल को चुनाबी क्षेत्र काठमाडौ क्षेत्र नम्बर २ लाई विशेष रुप मा लिने गरिन्छ । बाम गठबन्धन लाई चुनौती दिदै नेपाली काग्रेश काठमाडौ क्षेत्र नम्बर २ मा नेपाली काग्रेश ले काग्रेश युवा नेता तथा काठमाडौ जिल्ला सदस्य ओम बहादुर कार्की लाई प्रदेस सभा को क्षेत्र नम्बर २ख बाट निर्वाचन मा सिपारिस गरेको छ । सिखर न्युज का सन्चार कर्मी प्रकाश योगी संगै कुरा कानी का क्रम मा कार्की भन्छन यो क्षेत्र को म स्थानीय बासिन्दा भएका कारण ले मलाइ यो क्षेत्र को समस्या म आफै ले पनि भोगेका ले म संग समस्या को समाधान पनि म संग छ । म यस क्षेत्र का जनता को आर्थिक सामाजिक र भौगोलिक , बिकास का लागि निरन्तर लाग्ने प्रतिबद्धता गर्दै म यश क्षेत्र बाट बिजयी भए राज्य बाट दिइने सेवा-सुबिधा हरु यस क्षेत्र का जनता का सेवा का लागि खर्च गर्ने प्रतिबद्धता गर्नु भयो । नेता कार्की २०४६ साल देखि निरन्तर नेपाली काग्रेस मा सक्रिय तथा लोकप्रिय नेता का रुप मा चिनिनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?