वाइसीएलको बैठक सम्पन्न, के गर्यो निर्णय ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
१
|
६५ पटक हेरिएको
Shares
वाइसीएलको बैठक सम्पन्न, के गर्यो निर्णय ?

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।
  • संगठनको कार्यालय पेरिसडाँडामा भएको बैठकले युवासंघ नेपालसँगको सांगठानिक एकताबारे आबश्यक निर्णय गर्ने अधिकार संगठनको केन्द्रीय कार्यालयलाई दिएको छ ।

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

संगठनको कार्यालय पेरिसडाँडामा भएको बैठकले युवासंघ नेपालसँगको सांगठानिक एकताबारे आबश्यक निर्णय गर्ने अधिकार संगठनको केन्द्रीय कार्यालयलाई दिएको छ । बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि दुबै पार्टीका युवा संगठनहरुबीच एकताको आधार तयार गर्न आन्तरिक छलफल हुने वाइसीएल, नेपालका अध्यक्ष दीपशिखाले जानकारी दिए । एमाले र माओवादी केन्द्रले बैशाख पहिलो साता पार्टी एकता गर्ने बताएका छन् ।

बैठकमा प्रदेश, जिल्ला र तल्ला तहसम्मको संगठनको अवस्था, समस्या, सम्भावना र चुनौतिका विषयमा प्रत्येक प्रदेशबाट प्रदेश प्रमुखहरुले आआफ्नो प्रदेशको रिपोटिङ गरेका थिए । उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेता मणि थापा लगायतको उपस्थिति रहेको थियो । बैठकले आगामी कार्ययोजना पनि तय गरेको वाइसिएलका प्रचार बिभाग प्रमुख पुष्प ओलीले जानकारी दिए । उनका अनुसार आजको बैठकले केन्द्रीय समितिको कार्यविभाजन तथा पदपूर्ति समेत गर्नेछ ।

आजको बैठकले आन्तरिक धारणा निर्माण गरेपछि युवासंघ नेपालसँगको एकताबारे छलफल थालिने वाइसिएल केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sam Eer Gee Ree

    CATCH ME IF YOU CAN ? Shikhar News

    °-=-? ROYAL UNITY ?-=-°

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिक्सामा छुटेको सात लाख ४० हजार फिर्ता
रिक्सामा छुटेको सात लाख ४० हजार फिर्ता
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै
जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
उदयपुरमा ट्याक्टर दुर्घटना हुदाँ २ को मृत्यु ६ घाइते
शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा
शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा
विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान
विप्लव नेकपाद्धारा रोल्पा अनिश्चितकालीन बन्द आह्वान
उपराष्ट्रपति पुत्र दिपेश पुन आइसियुमा !
उपराष्ट्रपति पुत्र दिपेश पुन आइसियुमा !
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने
एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने