फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०८०
|
|
१८ पटक हेरिएको
Shares
फ्री कल सुबिधा सहित ट्याक्सीमाण्डुमा थपियो बाइक सेवा पनि अब ग्राहकले आफै भाडा तोक्न मिल्ने

सारांश

  • काठमाडौं ।
  • राइड सेयरिङ एपमार्फत् ट्याक्सी सेवा दिँदै आएको ट्याक्सीमाण्डुले बाइक सेवा पनि थपेको छ ।
  • सञ्चालनमा आएको ५ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो ।

काठमाडौं । राइड सेयरिङ एपमार्फत् ट्याक्सी सेवा दिँदै आएको ट्याक्सीमाण्डुले बाइक सेवा पनि थपेको छ ।

सञ्चालनमा आएको ५ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो । बाइक सेवा सुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको ट्याक्सीमाण्डुका सिईओ अर्जुन केसीले बताए ।

देखाएकै आधारमा सुमेरु अस्पतालमा १५ प्रतिशत छुट पाउने सीईओ केसीले बताए । यसमा राइडर्सका परिवारले पनि १० प्रतिशत छुट पाउनेछन् ।

यो सुविधा देशका अन्य सहरहरूमा पनि क्रमशः विस्तार गर्दै लगिने बताइएको छ । सरकारले केही दिन अघि मात्रै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको छ ।

औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै सरकारले राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता शिक्षा शुरु
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
बाला चतुर्दर्शीको अबसरमा पशुपति मन्दिर परिसरमा भक्तजनहरुको भिड बड्दो ।(फाेटाे फिचर)
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप
एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप
रंगेहात पक्राउ परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु
मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित, व्यवसायीहरुबीच झडप
मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित, व्यवसायीहरुबीच झडप
राहत संकलन र वितरण गरे १ लाख जरिवाना र ६ महिना कैद !
राहत संकलन र वितरण गरे १ लाख जरिवाना र ६ महिना कैद !
पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते
पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते
विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
विषालु सर्पको बिगबिगी, झापामा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा

तपाईंले छुटाउनुभयो कि?