नारायणकाजी किन गए चीन !
सारांश
- काठमाडौँ, १२ जेठ – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन गएका छन् ।
- चीनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजित कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गरेका हुन् ।
- श्रेष्ठले कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा पछिल्लो पटक देखिएको एकीकरण लगायत धारणा राख्नेछन् ।
काठमाडौँ, १२ जेठ – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन गएका छन् । चीनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजित कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गरेका हुन् ।
श्रेष्ठले कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा पछिल्लो पटक देखिएको एकीकरण लगायत धारणा राख्नेछन् ।
नेकपाका अनुसार प्रवक्ता श्रेष्ठले माक्र्सवादी दर्शन र नेपालको कम्युनिष्ट आन्दोलनमा भएको पछिल्लो पर्टी एकतालगायत विषयमा धारणा राख्नेछन् । नेपालमा पछिल्लो पटक कम्युनिष्टहरु जुट्ने क्रम बढेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Sabin Shrestha
Ghumna