​तिलोत्तमा गोल्डकपमा मनाङलाई हराउँदै थ्री स्टार फाइनलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
२७ पटक हेरिएको
Shares
​तिलोत्तमा गोल्डकपमा मनाङलाई हराउँदै थ्री स्टार फाइनलमा

सारांश

  • शव्द/तस्वीर: श्रीप्रसाद थापा बुटवल १ चैत ।
  • बुटवलमा जारी तिलोत्तमा गोल्ड कपमा आज भएको सेमिफाइनलको खेलमा रुस्लान थ्रीस्टार विजयी भएको लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी विरुद्ध २–१ को गोल अन्तरले विजयी भएको हो ।
  • जितको लागि थ्री स्टारका निराजन खड्का र बुद्ध चेम्जोङले एक एक गोल गरेका थिए, भने मनाङ फ्लोरेन्टले सान्त्वना गोल गरेका थिए ।
शव्द/तस्वीर: श्रीप्रसाद थापा
बुटवल १ चैत । बुटवलमा जारी तिलोत्तमा गोल्ड कपमा आज भएको सेमिफाइनलको खेलमा रुस्लान थ्रीस्टार विजयी भएको लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी विरुद्ध २–१ को गोल अन्तरले विजयी भएको हो । जितको लागि थ्री स्टारका निराजन खड्का र बुद्ध चेम्जोङले एक एक गोल गरेका थिए, भने मनाङ फ्लोरेन्टले सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच थ्रीस्टारका बुद्ध चेम्जोङ भए । फाइनल खेल चैत ३ गते रुस्लान थ्री स्टार र नेपाल पुलिस बीच हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
ओली भन्छन्ः ललिता निवासको जग्गा प्रकरणमा यसअघिका सरकारले के हेरेर बसेका थिए ?
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
नेम्बाङ भन्छन्- ‘संविधान संशोधनको छलफल हो भने आउँदिन’
नेम्बाङ भन्छन्- ‘संविधान संशोधनको छलफल हो भने आउँदिन’
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
मन्त्रीलाई सामाजिक सञ्जालको डर, एनजिओदेखि सुकुम्बासीसम्मको ३ सय १ रोपनी जग्गा कब्जा..
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
गृहमन्त्री को निर्देशनमा बढुवामा परेका डिएसपी सन्जिव शर्मा निलम्बित….
विभाजनको सँघारमा एकीकृत समाजवादी
विभाजनको सँघारमा एकीकृत समाजवादी
ललितपुरमा भेटियो बर्डफ्लु , कुखुराको मासु नखान उर्दी
ललितपुरमा भेटियो बर्डफ्लु , कुखुराको मासु नखान उर्दी
जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल
जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल

तपाईंले छुटाउनुभयो कि?