एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
३४ पटक हेरिएको
Shares
एनआरएन बेल्जियमको अध्यक्षमा सन्तोष जोशीको उम्मेदवारी घोषणा

सारांश

  • श्रावण १६, २०७४- गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी दुई वर्षे कार्यकालको लागि सन्तोष जोशी ‘सुवास’ले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
  • पर्वत जिल्लाको कुश्मा घर भएका जोशी १७ वर्षदेखि बेल्जियमलाई कर्म थलो बनाउँदै आएका छन् ।
  • उनी सन् २००६/०८ मा गैर आवासीय नेपाली संघ बेल्जियमको महासचिव पदमा रहेर काम गरेका थिए ।

श्रावण १६, २०७४- गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी दुई वर्षे कार्यकालको लागि सन्तोष जोशी ‘सुवास’ले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

पर्वत जिल्लाको कुश्मा घर भएका जोशी १७ वर्षदेखि बेल्जियमलाई कर्म थलो बनाउँदै आएका छन् । उनी सन् २००६/०८ मा गैर आवासीय नेपाली संघ बेल्जियमको महासचिव पदमा रहेर काम गरेका थिए ।

जोशीले बेल्जियममा रहेका नेपालीलाई भैपरी  आईपर्ने समस्या समाधानमा पहल गर्ने, नेपाल र नेपालीको कला, संस्कृतिलाई प्रवासमा चिनाउँदै नेपालको पर्यटन प्रबर्द्धन गर्ने लगायतका योजना सुनाएका छन् ।

२६०० भन्दा बढी साधारण सदस्य हरु रहेको एनआरएन बेल्जियमको आगामी अधिवेशन १३ अगष्टमा घोषणा गरिएको छ ।इकान्तिपुर बाट साभार ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?