कुन राशिको कस्तो सेक्स सम्बन्ध, थाहा पाउनुस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
११ पटक हेरिएको
Shares
कुन राशिको कस्तो सेक्स सम्बन्ध, थाहा पाउनुस

सारांश

  • राशिको सम्बन्ध मानिसहरूको भुत, भविष्य तथा वर्तमानसंग मात्र नभर्इ यौन जीवनसंग पनि सरोकार राख्दछ।
  • हरेक राशीका मानिसहरूको स्वभाव फरकफरक हुने गर्दछ, यस्तै यौनको मामिलामा पनि उनीहरूको सोच तथा चाहाना फरक फरक हुने गर्दछ।
  • राशि विशेषज्ञहरूले बिभिनन राशीहरूको स्वभाव अनुसार यौनबारे बिश्लेषन गरेका छनः पृथ्वी राशिः वृष, कन्या तथा मकर राशीका मानिसहरू भावुक प्रेमी हुन्छन, उनीहरूलार्इ खुशीको समय अन्य केही कुरासंग मतलव हुदैन।

राशिको सम्बन्ध मानिसहरूको भुत, भविष्य तथा वर्तमानसंग मात्र नभर्इ यौन जीवनसंग पनि सरोकार राख्दछ। हरेक राशीका मानिसहरूको स्वभाव फरकफरक हुने गर्दछ, यस्तै यौनको मामिलामा पनि उनीहरूको सोच तथा चाहाना फरक फरक हुने गर्दछ। राशि विशेषज्ञहरूले बिभिनन राशीहरूको स्वभाव अनुसार यौनबारे बिश्लेषन गरेका छनः

पृथ्वी राशिः
वृष, कन्या तथा मकर राशीका मानिसहरू भावुक प्रेमी हुन्छन, उनीहरूलार्इ खुशीको समय अन्य केही कुरासंग मतलव हुदैन। यीनीहरूलार्इ एथलेटिक सेक्स मन पर्ने गर्दछ। यीनीहरू यसरी गरिने यौन क्रियामा बढी व्यस्त रहेने तथा झटपट गरिने यौन क्रियामा बढी रूची राख्ने गर्दछन्। उठेर गरिने यौन क्रिया यीनीहरूलार्इ सबभदा बढी मन पर्ने हुन्छ।

पानी राशिः 
यदि मानिसहरूले पानी राशि वाला मानिसहरू शान्त हुन्छ भनेर सोच्नु हुन्छ भने तपार्इ गलत सोच्दै हुनुहुन्छ। यौनको मामिलामा यिनीहरू बढी जागरूक तथा सिर्जनशिल हुने गर्दछ। यीनीहरू यौनको माध्यमले ने भावनात्‍मक संबंध राख्ने गर्दछ। यदि तपार्इ कर्कट, मीन तथा वृश्चिक राशि को हुनुहुन्छ भने तपार्य बिभिन्न आसनलार्इ अपनाउने गर्नुहोला। त्यस्तै यिनीहरूलार्इ 69 को पोजीशन पनि मनपर्ने हुन्छ।

हावा राशिः 
मिथुन, तुला तथा कुंभ राशिका मानिसहरू चंचल स्‍वभावका हुन्छन्। यिनीहरू यौनको मामिलामा निकै उदार तथा कल्पनासिल हुने गर्दछन्। यिनीहरूलार्इ बसेर, 69 को पोजीशन पनि मनपर्ने हुन्छ। यस अलावा यिनीहरूलार्इ यौन कार्य गर्दा आफ्नो सहयात्रीको अनुहार हेरी उसबाट स्याबासी पाउने लालच हुन्छ।

आगो राशिः
मेष, सिंह तथा धनु राशीका मानिसहरू यौनको मामिलामा बढी आक्रामक हुने गर्दछ। यिनीहरूलार्इ यौनमा धेरै जसो नँया पना मन पर्ने गर्दछ। बिभिन्न तरिकाका यौन आसनका साथ चार खुट्टा टेकेर गरिने यौन यिनीहरूलार्इ मनपर्ने गर्दछ। यी राशीका महिलाहरू लार्इ आफु माथी रहने आसन बढी मन पर्ने गर्दछ। यस अलावा यिनीहरू यौनको मामिलामा आधिपत्य जनाउने खालका हुन्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?