धर्मका नाममा ३ अर्बको जग्गा कब्जा

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
धर्मका नाममा ३ अर्बको जग्गा कब्जा

सारांश

  • धर्मका नाममा स्थापित विश्व हिन्दु महासंघले अवैध रुपमा सरकारी जग्गा कब्जा गरेको पाईएको छ ।
  •  महासंघले करिव १५ बर्षअघि सरकारबाट भोगाधिकार पाएको जग्गा कानुन अनुसार भाडामा परिणत नगरी कब्जा गरेको पाईएको हो ।
  • महासंघ काठमाडौं महानगरपालिका वडा ३ मा कविर २५ रोपनी जग्गा अवैध रुपमा कब्जा गरेको छ ।

धर्मका नाममा स्थापित विश्व हिन्दु महासंघले अवैध रुपमा सरकारी जग्गा कब्जा गरेको पाईएको छ । महासंघले करिव १५ बर्षअघि सरकारबाट भोगाधिकार पाएको जग्गा कानुन अनुसार भाडामा परिणत नगरी कब्जा गरेको पाईएको हो ।

महासंघ काठमाडौं महानगरपालिका वडा ३ मा कविर २५ रोपनी जग्गा अवैध रुपमा कब्जा गरेको छ ।सो जग्गाको चलनचल्तीको मुल्य झन्डै तीन अर्ब रुपैयाँ हुने आउँछ ।

वडा ३ बाँसबारीमा रहेको कित्ता नमबर ३४ र कति नम्बर ४३ को जग्गा डिल्लीबजार मालपोत कार्यालयले २०५९ बैशाख १७ गतेको निर्णयअनुसार महासंघलाई भोगाधिकार दिएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?