बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २७, २०७९
|
|
५५ पटक हेरिएको
Shares
बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय

सारांश

  • काठमाडौँ।
  • ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।
  • मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो ।

काठमाडौँ। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । अर्थात् बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए ।

सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ । दुबै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए ।

मर्जरपछि कुल चुक्तापुँजी रु ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
मह जाेडिलाइ ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान
मह जाेडिलाइ ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
आज लक्ष्मी पूजाः धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
भैंसी बचाउन जाँदा पहिरोले पुरिएर मृत्यु
भैंसी बचाउन जाँदा पहिरोले पुरिएर मृत्यु
पठाएको ठाउँमा नगए कारबाहीः मन्त्री पण्डित
पठाएको ठाउँमा नगए कारबाहीः मन्त्री पण्डित
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा अर्याल, साउद बर्खास्त
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा अर्याल, साउद बर्खास्त
अर्थ नीति विभाग प्रमुखको जिम्मेवारीमा डा.स्वर्णिम वाग्ले
अर्थ नीति विभाग प्रमुखको जिम्मेवारीमा डा.स्वर्णिम वाग्ले