RnR groups US को होलि Special Photoshoot

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ९, २०७७
|
|
२५ पटक हेरिएको
Shares
RnR groups US को होलि Special Photoshoot

सारांश

  • अलीशा अधिकारी RnR Groups-US RnR groups US को होलि Special Photoshoot  ।
  • RnR groups us ले नेपाली मोडलहरुलाइ लिएर होलि विशेष फोटो शुट सम्पन्न गरेको छ ।
  • काठमाडौको बौद्ध स्थित एउटा रिसोर्टमा केहि दिन अघिनै फोटोशुट सम्पन्न गरेको छ ।

अलीशा अधिकारी

RnR Groups-US

RnR groups US को होलि Special Photoshoot  । RnR groups us ले नेपाली मोडलहरुलाइ लिएर होलि विशेष फोटो शुट सम्पन्न गरेको छ । काठमाडौको बौद्ध स्थित एउटा रिसोर्टमा केहि दिन अघिनै फोटोशुट सम्पन्न गरेको छ । नेपालका चर्चित फोटो ग्राफर महेश प्रधानले गरेको फोटो शुट केहि नयाँ तथा र केही स्थापित मोड्लहरुलाई क्यामेरामा कैद गरेका छन । हिन्दूहरुको महान चाड होलि नजिकिदै जादा होलिको सुभकामना सहित RnR groups ले यो कोसेली आम दर्शक माझ ल्याएको छ । RnR groups us ले विभिन्न साङ्गितिक प्रतियोगिता सहित धेरै डिजिटल माध्यमबाट दर्शक दीर्घमा मनोरञ्जन प्रदान गरि रहेको छ । यस पालीको होलिको लागी तपाईंहरु माझ ल्याएको छ होलि विशेष Photoshoot ।

तस्बिर:महेश प्रधान

RnR groups Us को होलि Special Photoshoot

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?