फाइनल खेलमा युएईसँग नेपाल पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
५५ पटक हेरिएको
Shares
फाइनल खेलमा युएईसँग नेपाल पराजित

सारांश

  • काठमाडौं ।
  • संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ ।
  •     किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।

काठमाडौं । संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ । 

किर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो ।

समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ । 

नेपालले यसअघि दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेर फाइनलमा जीत हासिल गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
तीजमा सरकारले गरेको कडाई प्रति क्याटरिङ व्यवसायीको आपत्ति
बिम्स्टेक सम्मेलन प्रभाव: ७ लाख सवारी घरमै थन्किए, यात्रुको विचल्ली !
बिम्स्टेक सम्मेलन प्रभाव: ७ लाख सवारी घरमै थन्किए, यात्रुको विचल्ली !
हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि
हेलिकप्टर र्दुघटनामा निधन भएका ५ जनाको पशुपति आर्यघाटमा अन्त्युष्टि
Nora Fatehi recreates Sushmita Sen’s ‘Dilbar’ song in John Abraham’s ‘Satyameva Jayate’
Nora Fatehi recreates Sushmita Sen’s ‘Dilbar’ song in John Abraham’s ‘Satyameva Jayate’
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव
सरकारमा सहभागि हुने बारे छलफल भएको छैन : यादव
सगरमाथाको भ्रम अन्त्य हुन्छ : प्रधानमन्त्री ओली
सगरमाथाको भ्रम अन्त्य हुन्छ : प्रधानमन्त्री ओली
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने
​हिरोबाट जिरो बन्दै कुलमान–जनार्दन : टेन्डरबिन बल्ब काण्ड
​हिरोबाट जिरो बन्दै कुलमान–जनार्दन : टेन्डरबिन बल्ब काण्ड
नेपाल ओमानसँग बदला लिने दाउमा
नेपाल ओमानसँग बदला लिने दाउमा
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे :  सुजता कोइराला
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे : सुजता कोइराला