सोमबार काठमाडौँमा २९८ जना कोरोना संक्रमित फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १५, २०७७
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ८ सय ९९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ सय ९९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २ सय ९८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार १ सय २९ जनाको पिसीआर परिक्षणमा ८ सय ९९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

आजसम्म निको भई घर फर्कनेको सख्या २१ हजार ४ सय १० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १९० जना र ललितपुरका ६७ जना र भक्तपुरका ४१ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
आईजी खनाल र गृहसचिव राईलाई देखाईदिन्छु भन्दै एसएसपी पोखरेल हिँडेपछि..
दाङ पुगेर महराले भने : मलाई फसाउने गिरोह अझै षड्यन्त्रमा सक्रिय छ
दाङ पुगेर महराले भने : मलाई फसाउने गिरोह अझै षड्यन्त्रमा सक्रिय छ
देउवा–पौडेल छलफलमा जुट्यो सहमति
देउवा–पौडेल छलफलमा जुट्यो सहमति
माओवादीबाट मुख्यमन्त्रीको दाबेदारमा चार जना, को-को ?
माओवादीबाट मुख्यमन्त्रीको दाबेदारमा चार जना, को-को ?
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
भारतीय कलाकार: कसकाे सम्पति कति ?
भारतीय कलाकार: कसकाे सम्पति कति ?
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
भारतमा हिंसात्मक प्रदर्शन जारी, मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ !
२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी
२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै