खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
३८ पटक हेरिएको
Shares
खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो सन्दीप लामिछाने

सारांश

  • चितवन, ५ जेठ ।
  • राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो गरेका छन् ।
  • शनिबार चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खेलकुद क्षेत्रबाट सहयोग संकलन समिति गठन तथा घोषणा कार्यक्रममा उनले यस्तो बताएका थिए ।

चितवन, ५ जेठ । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेलाडीलाई चाहिने वातावरण देशमा नभएको गुनासो गरेका छन् । शनिबार चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खेलकुद क्षेत्रबाट सहयोग संकलन समिति गठन तथा घोषणा कार्यक्रममा उनले यस्तो बताएका थिए ।

सन्दीपले नेपालमा क्रिकेट खेल्ने रंगशाला, खेल्ने वातावरण, खेलाडीलाई हुने सुविधालगायतको उचित व्यवस्था हुनुपर्नेमा जोड दिए । राम्रो क्रिकेट रंगशाला भए नेपाली खेलाडीहरु देशबाहिर गएर फ्रेन्चाइज लिग खेल्नुको सट्टा आफ्नै देशमा फ्रेन्चाइज लिग आयोजना गरेर खेल्न सकिने उनले बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सक्दो सहयोग गर्न सबैलाई आह्वानसमेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सोमबार, यस्तो छ तपाईंको राशिफल
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता प्रचण्डले गर्ने
राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली
राष्ट्रिय प्रसारणमा जोडियो एक सय २६ मेगावाट बिजुली
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
नेपाल–चीन सीमा प्रश्नमा सरकारको टिप्पणीबारे ध्यानाकर्षण
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विहिबार नै पास गर्ने तयारी
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विहिबार नै पास गर्ने तयारी
यि हुन बहुमतले पारित भएका दुई विधेयक
यि हुन बहुमतले पारित भएका दुई विधेयक
नेपालको कूल अर्थतन्त्रभन्दा ३७ गुणा ठूलो एप्पल कम्पनी
नेपालको कूल अर्थतन्त्रभन्दा ३७ गुणा ठूलो एप्पल कम्पनी
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर