एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ९ माघ ।
  • नेकपा एमालेले पार्टीको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा लड्ने २९ उम्मेदवारको टुंगो लगाएको छ ।
  • ७ वटै प्रदेशबाट माओवादी केन्द्रसँग भएको तालमेलको सहमतिअनुसार २९ उम्मेदवारको टुंगो लगाएको हो ।

काठमाडौं, ९ माघ । नेकपा एमालेले पार्टीको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा लड्ने २९ उम्मेदवारको टुंगो लगाएको छ । ७ वटै प्रदेशबाट माओवादी केन्द्रसँग भएको तालमेलको सहमतिअनुसार २९ उम्मेदवारको टुंगो लगाएको हो ।

एमालेले सोमबार १३ जना उम्मेदवारको टुंगो लगाएको थियो । मंगलबार बाँकी १६ उम्मेदवारको टुंगो लगाएको हो ।
उम्मेदवारको नामावली
प्रदेश नं १
१. नैनकला ओझा (महिला), मोरङ,
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश नं २
६. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३
७. पार्वती रावल (महिला), चितवन
८. उदया शर्मा (महिला), काठमाडौ
९. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
१०. वलराम बाँस्कोटा (खुला), काठमाडौं
११. बेदुराम भुसाल (खुला), काठमाडौं
१२. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नं ४
१३. रामबहादुर थापा (अपांगता), स्याङ्जा
१४. गणेश तिमिल्सिना (खुला), पर्वत
१५. शान्ति अधिकारी (महिला), बाग्लुङ
१६. दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश नं ५
१७. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
१८. खिमलाल भट्टराई (खुला), रुपन्देही
१९. मीना बुढा (महिला), रोल्पा
२०. कोमल वली (महिला), दाङ

प्रदेश नं ६
२१. कविता बोगटी (महिला), हुम्ला
२२. नन्दा शर्मा (महिला), सुर्खेत
२३. नरपति लोहार (दलित), कालिकोट
२४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
२५. ठगेन्द्र पुरी (खुला), पश्चिम रुकुम

प्रदेश नं ७
२६. कमला ओली (महिला), कैलाली
२७. इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
२८. शेरबहादुर कुँवर (खुला), अछाम
२९. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?