कर्जन्हा नगरपालिकामा माओवादी विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
कर्जन्हा नगरपालिकामा माओवादी विजयी

सारांश

  • लहान, ४ असोज  , सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।
  • केहीबेर अघि सम्पन्न मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका गंगा पासवान र उपप्रमुखमा माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
  • प्रमुख पासवानले चार हजार ३०९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामदयाल महतोले तीन हजार १९० मत प्राप्त गर्नुभयो ।

लहान, ४ असोज  , सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।

केहीबेर अघि सम्पन्न मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका गंगा पासवान र उपप्रमुखमा माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

प्रमुख पासवानले चार हजार ३०९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामदयाल महतोले तीन हजार १९० मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुख श्रेष्ठले चार हजार ३१३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी अन्जु राईले दुई हजार ९४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व
प्रधानमन्त्री ओलीले नै बिर्सिए दायित्व
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
लालीगुराँसले राताम्य सोलेडाँडामा पर्यटकको चहलपहल
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
सपना चौधरी कांग्रेसमा प्रवेश गरेकै हुन् ?
मन्त्रिपरिषद बैठक बस्दै, डाक्टर केसीदेखि लिएर प्रचण्डको विज्ञप्तीबारे छलफल हुने
मन्त्रिपरिषद बैठक बस्दै, डाक्टर केसीदेखि लिएर प्रचण्डको विज्ञप्तीबारे छलफल हुने
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, किन मनाइन्छ !
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, किन मनाइन्छ !
क्रिकेट महाउत्सव एनपीएल आजबाट सुरू हुँदै
क्रिकेट महाउत्सव एनपीएल आजबाट सुरू हुँदै
ओली हटाउने प्रचण्ड डिजाइन तुहियो
ओली हटाउने प्रचण्ड डिजाइन तुहियो
समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने
समस्या छिचोल्दै अगाडि बढ्यो माथिल्लो त्रिशूली थ्री ए, वैशाख १७ देखि विद्युत् उत्पादन हुने
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो
रोनाल्डो र मेसीका कारण एक जोडीको १६ वर्ष लामो सम्बन्ध टुंगियो