सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सुभद्राको निधनमा करिश्माले लेखिन् ‘तीतो सत्यले झसंग बनाएको छ’, अरुले के लेखे?

सारांश

  • काठमाडौं।
  • नेपाली चलचित्र उद्योगकी बरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज ७३ वर्षको उमेरमा निधन भएको छ ।
  • ७३ वर्षकी अधिकारीको आज बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भयो ।

काठमाडौं। नेपाली चलचित्र उद्योगकी बरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज ७३ वर्षको उमेरमा निधन भएको छ । ७३ वर्षकी अधिकारीको आज बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भयो । यो दुखद् खबरले नेपाली कलाक्षेत्रसँगै आम नेपाली स्तब्ध भएका छन् । अधिकारीको आज पशुपति आर्यघाटमा १ बजेदेखि ३ बजेसम्म श्रद्धाञ्जली अर्पणपछि अन्तिम संस्कारको कार्यक्रम राखिएको छ ।बरिष्ठ कलाकार अधिकारीको निधनपछि थुप्रै फिल्ममा उनीसँगै काम गरेकी अभिनेत्री करिष्मा मानन्धरले भावपूर्ण स्टाटस लेखेकी छिन् ।

करिश्माले लेखेकी छिन् – ‘आदरणीय सुभद्रा अधिकारी दिज्जुको निधानको दुःखद् खबरले स्तब्ध बनाएको छ । मानिसको यो नाशवान चोलाको तीतो सत्यले फेरि झसङ्ग बनाएको छ । त्यसैले कसैको मन नदुखाउ । दिज्जु हजुरले आजीवन कलाक्षेत्रलाई दिनुभयो त्यो योगदान अतुलनीय छ। हजुरबाट हामीले धेरै सिक्ने मौका पायौं । हजुरसंग बिताएका हरेक पल यो मानसपट्लमा सुनौलो याद बनेर रहनेछ । भावपुर्ण श्रद्धाञ्जली हजुर ।

https://www.facebook.com/photo.php?fbid=2461807900562706&set=a.360381834038667&type=3&eid=ARDjrWAJx0pQVr-vmcaltt9_TY3ETAvZnpjDqF-W4YYWc3T29G1B71Hf4pgcNzgbouxRYwIsGK1oVOcL

यस्तै रेखा थापाले पनि अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् ।

https://www.facebook.com/photo.php?fbid=2355285891215662&set=a.159410107469929&type=3&eid=ARC1q7t0y5YyFJAqOct4HvgUrkXz-_y_e975ufjXO78jFnmTHyT8FYY_hacyOlzfYX0Eq_0MEe_yM2zQ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?