कर्णाली प्रदेशको दश जिल्लामा दुई लाख मानिस उच्च खाद्य असुरक्षामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कर्णाली प्रदेशको दश जिल्लामा दुई लाख मानिस उच्च खाद्य असुरक्षामा

सारांश

  • सुर्खेत, १४ पुस ।
  • कर्णाली प्रदेशका दुई लाख १५ हजार मानिस उच्च खाद्य असुरक्षामा रहेको एक तथ्यांकले देखाएको छ ।
  • कर्णाली प्रदेशको खाद्य सुरक्षाको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम तथा संयुक्त राष्ट्र संघको कृषि, खाद्य संगठनले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार १० जिल्लाका दुई लाख १५ हजार मानिस उच्च खाद्य असुरक्षामा परेका हुन् ।

सुर्खेत, १४ पुस । कर्णाली प्रदेशका दुई लाख १५ हजार मानिस उच्च खाद्य असुरक्षामा रहेको एक तथ्यांकले देखाएको छ ।

कर्णाली प्रदेशको खाद्य सुरक्षाको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, विश्व खाद्य कार्यक्रम तथा संयुक्त राष्ट्र संघको कृषि, खाद्य संगठनले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार १० जिल्लाका दुई लाख १५ हजार मानिस उच्च खाद्य असुरक्षामा परेका हुन् ।

केन्द्रीय तथ्यांक विभागले कर्णाली प्रदेशका ३० लाख जनसंख्यामध्ये सात प्रतिशत मानिस उच्च खाद्य असुरक्षामा रहेको जनाएको छ । दैलेख, जाजरकोट, पश्चिम रुकुम, सल्यान, सुर्खेत, डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोटमा भदौ र असोज महिनामा सर्वेक्षण गरिएको थियो ।

कर्णालीको कुल जनसंख्यामध्ये २८ प्रतिशत मध्यम, अति खाद्य असुरक्षा र सात प्रतिशत उच्च खाद्य असुरक्षामा रहेको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

औषधि लिमिटेडको यस्तो छ हालत, सिटामोल  सरकारले किनिदिनुपर्ने
औषधि लिमिटेडको यस्तो छ हालत, सिटामोल सरकारले किनिदिनुपर्ने
विजया दशमीका दिन तीन प्रदेशमा वर्षाको सम्भावना
अाज रातिबाट ‘मौन अवधि’ सुरू ‘
अाज रातिबाट ‘मौन अवधि’ सुरू ‘
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिनुहुने
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..
एमालेलाई रोक्न जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्न कांग्रेस र माओवादी सहमत..
पहिरोले १० घरसँगै पशुचौपाया बगायो
पहिरोले १० घरसँगै पशुचौपाया बगायो
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
सर्वोच्चद्धारा सभामुख र उसभामुखलाई कार्यकालबारे कारण देखाउ आदेश जारी
सर्वोच्चद्धारा सभामुख र उसभामुखलाई कार्यकालबारे कारण देखाउ आदेश जारी

तपाईंले छुटाउनुभयो कि?