नक्कली सुन सक्कली भन्दै बेच्ने गिरोह पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नक्कली सुन सक्कली भन्दै बेच्ने गिरोह पक्राउ

सारांश

  • नक्कली सुन बेच्ने गिरोहलाई प्रहरीले नियण्त्रणमा लिएको छ ।
  • नियन्त्रणमा लिइएको गिरोहले नक्कली सुन दिई ४० लाख रुपैयाँ ठगेको थियो ।
  • पक्राउ पर्नेमा काठमाडौँ, टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा, जनकपुर उपमहानगरपालिकाका मनिष ढुंगाना, काठमाडौँको काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।

नक्कली सुन बेच्ने गिरोहलाई प्रहरीले नियण्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको गिरोहले नक्कली सुन दिई ४० लाख रुपैयाँ ठगेको थियो । पक्राउ पर्नेमा काठमाडौँ, टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा, जनकपुर उपमहानगरपालिकाका मनिष ढुंगाना, काठमाडौँको काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।

काठमाडौ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडौँ बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडाँै तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाई पनि पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

उनीहरुले एक किलो नक्कली सुन दिइ ४० लाख रुपैयाँमा विक्रि गरी ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !
कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल
नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष दाहाल
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
गच्छदारलाई एमालेकी भगवतीको डर
गच्छदारलाई एमालेकी भगवतीको डर
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिमको राजीनामा स्वीकृत
योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिमको राजीनामा स्वीकृत
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
“गोविन्द केसीसँगको सम्झौता पालना नगर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ”
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या

तपाईंले छुटाउनुभयो कि?