गच्छदारलाई एमालेकी भगवतीको डर

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
गच्छदारलाई एमालेकी भगवतीको डर

सारांश

  • काठमाडौं १७ मंसिर ।
  • कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध  सुनसरी ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् ।
  •   गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतको अन्तरले पराजित गरेका थिए ।

काठमाडौं १७ मंसिर । कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध  सुनसरी ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् ।

 

गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतको अन्तरले पराजित गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।पटक पटक मन्त्री बनेका गच्छेदार र लघुवित्त वित्तीय संस्था सञ्चालन गर्दै आएकी चौधरीबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Om Bhujel

    कुकुर श्याल लाई डर नभयर हातिलाई हुनछत

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?