१२ वर्षीया गंगामायाले जन्माइन् छोरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
१२ वर्षीया गंगामायाले जन्माइन् छोरी

सारांश

  • बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् ।
  • मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङले बुधबार छोरी जन्माएकी छन् ।
  • २०६३ भदौ २२ गते जन्मिएकी गंगामायाले १२ वर्ष ४ महिनाकै उमेरमा छोरीलाई जन्म दिएकी हुन् ।

बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङले बुधबार छोरी जन्माएकी छन् ।

२०६३ भदौ २२ गते जन्मिएकी गंगामायाले १२ वर्ष ४ महिनाकै उमेरमा छोरीलाई जन्म दिएकी हुन् । २०७४ माघ १० गते गाउँकै चेपाङ युवकसँग उनको प्रेमविवाह भएको थियो । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसरी बन्न सफल भए सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?
कसरी बन्न सफल भए सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?
रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते
रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
भेनेजुएलाको सर्वोच्च अदालतद्वारा छ पूर्व अमेरिकी नागरिकलाई भ्रष्टाचारको आरोपमा जेल सजाय
सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग
अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए
अाँचलकाे एउटा स्टाटस जस्लाइ मिडियाले पुजा शर्मासंग जाेडिदिए
उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासले देशभर माैसम बद्ली
उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासले देशभर माैसम बद्ली
स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा
सुन तस्करी प्रकरण: मुख्य लगानीकर्ता छुटे
विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली
विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली
एक वर्षभित्र संविधानद्वारा निर्दिष्ट कानून निर्माण
एक वर्षभित्र संविधानद्वारा निर्दिष्ट कानून निर्माण