१२ वर्षीया गंगामायाले जन्माइन् छोरी
सारांश
- बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् ।
- मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङले बुधबार छोरी जन्माएकी छन् ।
- २०६३ भदौ २२ गते जन्मिएकी गंगामायाले १२ वर्ष ४ महिनाकै उमेरमा छोरीलाई जन्म दिएकी हुन् ।
बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङले बुधबार छोरी जन्माएकी छन् ।
२०६३ भदौ २२ गते जन्मिएकी गंगामायाले १२ वर्ष ४ महिनाकै उमेरमा छोरीलाई जन्म दिएकी हुन् । २०७४ माघ १० गते गाउँकै चेपाङ युवकसँग उनको प्रेमविवाह भएको थियो । –कान्तिपुर दैनिकबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया