टोटनह्यामद्धारा चेल्सी १–०ले पराजीत
सारांश
- काठमाडौँ,२५ पुस ।
- जारी इंग्लिस फुटबल प्रतियोगतामा टोटनह्यामले चेल्सीलाई १–०ले हराउन सफल भएको छ ।
- खेलको २६ औं मिनेटमा टोटनह्यामले पाएको पेनाल्टीलाई हेरी केनले गोलमा परीणत गरेका थिए ।
काठमाडौँ,२५ पुस । जारी इंग्लिस फुटबल प्रतियोगतामा टोटनह्यामले चेल्सीलाई १–०ले हराउन सफल भएको छ ।खेलको २६ औं मिनेटमा टोटनह्यामले पाएको पेनाल्टीलाई हेरी केनले गोलमा परीणत गरेका थिए ।
चेल्सीका किपाले हेरी केनलाई नै फल गरेका थिए ।अब दोस्रो लेग चेल्सीको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा जनवरी २४ तारिखमा हुनेछ । टोटनह्यामले चेल्सी विरुद्ध सन् १९६३ पछि लगातार तीन खेलमा जित निकाल्न सफल भएको छ । एजेन्सीको सहयोगमा
(Tramadol)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया