विवाह गरेर फर्कदै गर्दा बेहुला बेहुली इन्स्पेक्टर दम्पतीसहित सातको मृत्यु !
सारांश
- रुकुम : घरबाट विवाह सम्पन्न गरेर फर्कदै गरेका इन्स्पेक्टर दम्पतीसहित सातजनाको मृत्यु भएको छ ।
- विवाह सकेर पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना दम्पतीसहित सातजनाको मृत्यु भएको हो ।
- रुकुमकोट निवासी प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको हो ।
रुकुम : घरबाट विवाह सम्पन्न गरेर फर्कदै गरेका इन्स्पेक्टर दम्पतीसहित सातजनाको मृत्यु भएको छ । विवाह सकेर पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना दम्पतीसहित सातजनाको मृत्यु भएको हो ।
रुकुमकोट निवासी प्रहरी इन्स्पेक्टर नविन श्रेष्ठ र उनकी श्रीमती प्रहरी इन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको हो । उनीहरुको घरबाट विवाह सकेर कार्यस्थल फर्कदै थिए ।
दुर्घटनामा परी मुसीकोट नगरपालिका वडा नं १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका वडा नं ४ की सुरेखा शाह, त्रिवेणी गाँउपालिका वडा नं १ की यमुना मल्लको निधन भएको प्रहरीले जनाएको छ । सुदन श्रेष्ठ र शेरबहादुर श्रेष्ठ बाबुछोरा हुन् ।
दुर्घटनामा घाइते भएका दाङका टेकबहादुर खत्री, चालक प्रेम थापा र सहचालक बाँफिकोटका प्रेम केसीलाई जिल्ला अस्पताल उपचार हुन नसकी थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
जीप इन्स्पेक्टर दम्पीको विवाह सकेर मुसीकोट आउँदै गर्दा मुसीकोट नगरपालिकाको वडा नं ६ साँखमा दुघर्टनामा परेको थियो । जीप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।
Joshi Gautam
Hardik sradanjali
एच बि तामाङ
अत्यन्तै दुखद खबर
Bimala Nepal
Rip
Iswor Bohara
rip
Jagat Shahi
Rip
Sita Prasai Bhetwal
O god ??
Tilak Karki
Rip
Rajendra Neupane
Rest In Peace
Madan Madhan Dhami
Rip
Mukti Adhikari
Rip
Siddhastha Saud
Rip
Salila Kafle
Rip
Regmi Indu
rip rest in peace
Dhan Bdr Budhathoki
Rip
Sita Adhikari
Rip
Supriya Acharya
Rip
Dal Bahadur Kc
rip
Chamje Sherpa
Rip
Asha Gurung
Rip
Sharmila Kasti
Rip
Saraswati Rai
Rip
Bir Bahadur Budhathoki
Rip
Tbr Rawal
Rip
Bharat Osti
Rip.
Jeevan Karki
dukhad kaber .hardik sradhangali
Deviram Budha
Rip
Satya Prasad Khanal
Rip
Goma Marahattha
Rip
Eleeja Deben Dhungana
Rip
Kalpana Gc
Life is rose .. rip
सरस्वती शाक्य
rest in place
Surya Adhikari
rip
Dependra Subedi
Rip
Bholanath Chhetri
No words to express grief. What to say.? Rest in peace.
Pardeshi Optional Regmi
RIP
Bimala Thapa
Omg sad news. Rip
Phul Prashad Sharma
R.I.P.
Ishwar Rumba
Rip
Rajan Dhungana
Omg dukha ko news
Gome Asha
hardik sradhanjali
Suman Lamjung
sad news
Dinesh Bom Malla
Rip
Sachin Thapa
Rip
Devaka Tiwari
अति नै दुख लाग्दो घटना , हे भगवान अब कहि पनि यस्तो सुन्न नपरोस् । हार्दिक श्रद्धाञ्जली
Tilak Kathayat
Rip
Ximple Boeeii Honey
Rip dai aba rukum wasi haru le bato banauna ko lagi chahl pahal garnu parxa
कतार को लाहुरे
ओहो सारै दु:खद नुज Rip
Rover Bdr Kathayt
Rip
Bhanu Bhakta Ghimire
Rip
Anusha Khatri
omg sad news —–Rip
Arpana Shrestha Arpu
So sad#Rip# Rip
Arjun Adhikari
Oh no!
Nisha Sabkholi
rip