मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
५१ पटक हेरिएको
Shares
मन्त्री भट्टराई पत्नी विन्दाको नाम बेचेर घुस माग्ने जीता बराल को हुन्

सारांश

  • काठमाडौं, २९ फागुन ।
  • पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरे नर्सिङ काउन्सिलकी रेक्टर हुन् ।
  • काउन्सिलले नर्सिङको लाइसेन्सको परीक्षा लिन्छ ।

काठमाडौं, २९ फागुन । पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरे नर्सिङ काउन्सिलकी रेक्टर हुन् । काउन्सिलले नर्सिङको लाइसेन्सको परीक्षा लिन्छ । पछिल्लो समय लाइसेन्समा ठूलो चलखेल हुने गरेको विषय बाहिर आउने गरेको छ ।

घिमिरेको नाम बेचेर जीता बरालले साँढे दुई लाख रुपैयाँ घुस लिएको विषय बाहिर आएको छ । बरालले फेसबुक मेसेन्जरमा घुस मागेको रेकर्ड छ । बराल काउन्सिलकी सदस्य हुन् । सदस्यमा उनको नाम दशौं नम्बरमा छ । एक युवतीलाई नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने भनी घुस लिइसकेको विषय समावेश छ । जसमा बरालले घिमिरेले रजिष्टारसँग कुरा मिलाइदिने भनेकी छिन् ।

यसैगरी, बिन्दा घिमिरेले आफूलाई घुस प्रकरणमा मुछेको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेकी छिन् । यस प्रकरणलगत्तै पर्यटनमन्त्री योगेश भट्टराईले गल्ती नगरेको र नगर्ने भन्दै फेसबुकमा लेखेका छन् । उनले षड्यन्त्र भएको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
This girl’s mashup of ‘Gabru’ and ‘Cheap Thrills’ will surely make you groove on the dance floor!
This girl’s mashup of ‘Gabru’ and ‘Cheap Thrills’ will surely make you groove on the dance floor!
वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द
वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द
मदिरा पिएको भन्दै एनआरएन अध्यक्ष भट्टलाई विमानबाट ओरालियो
मदिरा पिएको भन्दै एनआरएन अध्यक्ष भट्टलाई विमानबाट ओरालियो
ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं पुग्ने
ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं पुग्ने
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
सुमधुर स्वरका धनि गायक सफल सागरले गाए फेरि अर्को मन छुने मार्मिक गीत (भिडियो सहित)
पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु
पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु
बिजुलीमा हट्यो भारतीय तगारो
बिजुलीमा हट्यो भारतीय तगारो
नगरपालिकाका प्रमुख को सवार गाडीमा ढुंगामुढा
नगरपालिकाका प्रमुख को सवार गाडीमा ढुंगामुढा
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने