सेक्सको कारण ज्यान गुमाउने यी महारानी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १, २०७५
|
|
४० पटक हेरिएको
Shares
सेक्सको कारण ज्यान गुमाउने यी महारानी

सारांश

  • विश्वको इतिहास हेर्ने हो भने यस्ता कयौ राज परिवार छन् जसको कहानी सुनेर आज पनि हामी गर्व भन्दा पनि अचम्ममा पर्ने गर्छौ ।
  • त्यस्ता राज परिवारका सदश्यहरु जो आफ्नो ताकतका कारण लागि प्रसिद्ध थिए भने कोही आफुले निर्माण गरेका भवनहरु तथा राज्यका बिस्तारका लागि ।
  • तर, यहाँ यस्तो राज परिवारको सदश्यको बारेमा तपाईलाई जानकारी दिदै छौ जुन कुरा सुन्दा तपाईलाई विश्वास नलाग्न पनि सक्छ ।

विश्वको इतिहास हेर्ने हो भने यस्ता कयौ राज परिवार छन् जसको कहानी सुनेर आज पनि हामी गर्व भन्दा पनि अचम्ममा पर्ने गर्छौ । त्यस्ता राज परिवारका सदश्यहरु जो आफ्नो ताकतका कारण लागि प्रसिद्ध थिए भने कोही आफुले निर्माण गरेका भवनहरु तथा राज्यका बिस्तारका लागि । तर, यहाँ यस्तो राज परिवारको सदश्यको बारेमा तपाईलाई जानकारी दिदै छौ जुन कुरा सुन्दा तपाईलाई विश्वास नलाग्न पनि सक्छ । तपाई आफुप्रति प्रतिप्रश्न गर्न थाल्नुहुनेछ कि के साच्चै पनि यस्तो भएकै होला त रु

सेक्सका कारण मृत्यु त्यो पनि एक प्रशिद्ध महारानीको १ त्यसो त रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको लागि भोकी महारानीको रुपमा चिनिन्छन् । जस्लाई सन् १७२९ देखि १७९६ सम्म सेक्सको भोकी रहेकी माहारानीको रुपमा पनि चित्रण गरिने गरेको पाईन्छ ।

उनले आफ्नो यौन प्यास मेटाउन कुनै दोस्रो सहपाटीको साथमा नभएर आफ्नै राजशी शान–मानको लागि पालेको घोडासंगको शारिरिक सम्पर्कले ज्यान गुमाएकी थिईन। स्रोतका अनुसार उनी आफ्ना श्रीमानसंगको यौन असुन्तुष्टिका कारण आफ्नो पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।

उनले आफ्नो यौन सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन् । समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्ने गर्थिन् । ‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावर मा यस कुराको बयान गरिएको छ । बैवाहिक जिवनको ८ वर्षसम्म पनि पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले आफ्ना सेनापतिसँग शारिरिक सम्वन्ध राखेको जनाईएको छ। सेनापतिसंगको सहवास पछि भने उनलाई सन्तान सुख प्राप्त भएको थियो ।

रातमा व्याचलर पार्टी गर्न रुचाउने उनि आफ्ना नोकरहरुसँग पनि शारिरिक सम्बन्ध राख्ने गर्थिन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् जुन सैलुनमा विभिन्न आसनमा रहेका सेक्स गरेको सामानहरु राखिएको थियो । तर, रानीको मृत्युबारे हालसम्म कुनै त्यस्तो ठुलो खुलासा भने भएको छैन ।

केही मानिसहरुले उनको स्वभाविक मृत्यु भएको बताएपनि केही इतिहासकारका अनुसार केथरिनको मृत्यु अस्तबलमा रहेको घोडासँग सम्बन्ध राख्ने क्रममा मृत्यु भएको बताएका छन । त्यसकारण पनि ति रुसकी महारानी केथरिन दि ग्रेट द्धितियको सेक्सका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चीत मानिन्छिन् ।रुसको एउटा म्युजियममा राखिएको उनको सैलुनमा रहेको सामानहरुले पनि यस कुराको पुष्टि गर्छ । एजेन्सि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालले भने; ‘ओलीलाई हामीले सुध्रिनको लागि अन्तिम मौका दिईरहेका छौं’
माधव नेपालले भने; ‘ओलीलाई हामीले सुध्रिनको लागि अन्तिम मौका दिईरहेका छौं’
मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो
मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो
विमानस्थलमा ओर्लने बित्तिकै प्रधानमन्त्री ओलीले भने गुठी विधेयक सच्याउँछौँः
विमानस्थलमा ओर्लने बित्तिकै प्रधानमन्त्री ओलीले भने गुठी विधेयक सच्याउँछौँः
कुन समयमा महिलालाई यौन चाहना तीव्र हुन्छ , थाहा पाइराख्नुस
कुन समयमा महिलालाई यौन चाहना तीव्र हुन्छ , थाहा पाइराख्नुस
‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था
‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था
मेडिकल कलेजलाई चेतावनी : बढी शुल्क लिए कारबाही
मेडिकल कलेजलाई चेतावनी : बढी शुल्क लिए कारबाही
साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
५१ स्थानीय तहको नतिजा सार्वजनिक , नेकपा एमालेको अग्रता कायमै, कहाँ कसले जिते ? (सूचीसहित)
५१ स्थानीय तहको नतिजा सार्वजनिक , नेकपा एमालेको अग्रता कायमै, कहाँ कसले जिते ? (सूचीसहित)
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई