पोखरामा कुखुरा किलोको चार सय ६० रुपैयाँ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
पोखरामा कुखुरा किलोको चार सय ६० रुपैयाँ

सारांश

  • पोखरा, २६ माघ : पोखरामा कुखुराको मासुको मुल्य चार सय ६० रुपैयाँ पुगेको छ ।
  • व्यवसायीले गुणस्तरीय मासु उपलब्ध गराउने भन्दै अन्य शहरको तुलनामा पोखरामा महँगो बेच्ने गर्छन ।
  • डेढ महिनाको अवधिमा यहाँ कुखुरा मासुको मुल्य प्रतिकिलो एक सय रुपैयाँले बढेको छ ।

पोखरा, २६ माघ : पोखरामा कुखुराको मासुको मुल्य चार सय ६० रुपैयाँ पुगेको छ । व्यवसायीले गुणस्तरीय मासु उपलब्ध गराउने भन्दै अन्य शहरको तुलनामा पोखरामा महँगो बेच्ने गर्छन । डेढ महिनाको अवधिमा यहाँ कुखुरा मासुको मुल्य प्रतिकिलो एक सय रुपैयाँले बढेको छ । उपभोक्ता मञ्चले कुखुरा मासुको सबैभन्दा बढी मुल्य पोखरामा चर सय रहेको बताएको छ ।

चार वर्षअघि पनि यहाँ मासु महँगीएको थियो ।व्यवसायी संघ कास्कीका अध्यक्ष गोविन्द प्रसाद तिवारीका अनुसार कुखुरा मासुको मुल्यउ दुई थरी हुन्छ । सामान्यको प्रतिकिलो चार सय ३० रुपैयाँ र विशेषको प्रति किलो चार सय ६० रुपैयाँ रहेको तिवारीले बताए । पुस पहिलो साता सम्म यहाँ विशेषको मुल्य प्रतिकिलो तीन सय ६० रुपैयाँ थियो । पखेटा, बोसो । पुच्छर फालेर मासुलाई व्यवसायीले विशेष भन्दै बढी मूल्यमा बेच्ने गरेका छन् ।

ह्याचरी व्यवसायी का कारण अहिले मुल्य बढेको मासु व्यवसायीले बताएका छन् । मंसिर अन्तिम साता अण्डा र चल्ला नष्ट गर्ने निर्णय गर्खा चल्ला अभाव भई अहिले मासु योग्य कुखुरा नपाएको व्यवसायीले बताए ।

ह्याचरी व्यवसायीले चल्ला बिक्रि र ओसार पोसारमा समेत बन्द गरेका थिए । ठुलो सख्यामा चल्ला र अन्डा नष्ट गरेका थिए । कुखुरा उत्पादनका लागी चल्ला नै पाइएन् । चल्ला नपाएपछि उत्पादन हुने कुरै भएन अध्यक्ष तिवारीले भने ।

ह्याचरी व्यवसायी ले १८ दिनसम्म उत्पादन भएका सबै चल्ला नष्ट गरेका थिए ।त्यबाहेक चिसोका कारण पनि कुखुरा उत्पादनमा असर परेको उनको भनाई छ । पुस–माघको चिसोमा चल्ला हुर्काउन कठिन हुने उनको भनाई छ । हजार चल्ला हालियो भने आधामात्र मासुका लागी योग्य हुन्छन् ।(नागरीक बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
उपकुलपति प्रकरण: अनुमति नलिई जान लागेकाले रोक्यौँ: गृहमन्त्री
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
यी अभिनेत्रीलाइ कस्ले साेध्याे , १०० कराेड दिएँ भने कुकुरसँग सेक्स गर्न सक्छौ ?’
पर्यटकको रोजाइ बन्दै पटिहानी
पर्यटकको रोजाइ बन्दै पटिहानी
सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन : अर्थमन्त्री डा महत
सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन : अर्थमन्त्री डा महत
अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो
अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो
मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण
मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण
ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता
ओलीको गृहनगरमा माओवादी र सिटौलको गृहनगरमा एमालेको अग्रता
अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड
अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड
छुट्टा छुटै दुर्घटना हुदा कपिलबस्तुमा एक वालिका सहित चार घाईते
छुट्टा छुटै दुर्घटना हुदा कपिलबस्तुमा एक वालिका सहित चार घाईते
मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा
मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

तपाईंले छुटाउनुभयो कि?