माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने
सारांश
- काठमाडौं ।
- नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ ।
- सापकोटालाई आज बसिरहेको स्थायी कमिटी बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्नसक्ने एक नेताले बताउनुभयो निर्वाचनपछि पहिलोपटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई आज बसिरहेको स्थायी कमिटी बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्नसक्ने एक नेताले बताउनुभयो
निर्वाचनपछि पहिलोपटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक सुरु भएको हो बैठकमा चुनावको प्रारम्भिक समीक्षा, केन्द्रीय समिति बैठक आह्वान र जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल हुने बताइएको छ ।
२१ पदाधिकारी रहेको माओवादीमा अहिले उपाध्यक्ष कृष्णबहादुर महरामात्रै हुनुहुन्छ। महराको वरीयतापछि सापकोटालाई राख्ने तयारी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया