यौँ विदेशी अपराधी फरार, चार अर्ब जरिवाना संकटमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
४२ पटक हेरिएको
Shares
यौँ विदेशी अपराधी फरार, चार अर्ब जरिवाना संकटमा

सारांश

  • काठमाडौं २ माघ ।
  • अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ ।
  • तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन ।

काठमाडौं २ माघ । अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब जरिवाना असुल्न बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन । अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् ।

जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधबापत विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको हिसाब मात्रै छ । सबैभन्दा बढी मुद्दा दायर हुने काठमाडौँ जिल्ला अदालतको अभिलेखमा विदेशीबाट असुल्नुपर्ने २०११ सालयताको दण्ड र जरिवानाको चाङ छ । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाले एकै दिन २१४६ जनाको मृत्यु : इटलीमा ८१२ र स्पेनमा ५३७
कोरोनाले एकै दिन २१४६ जनाको मृत्यु : इटलीमा ८१२ र स्पेनमा ५३७
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
भीमेश्वर नगरपालिका चरंगेमा बस दुर्घटना, १ जनाको मृत्यु सात घाइते
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
यी हुन् चुनाव जित्ने पार्टी अध्यक्षहरू, सबै भन्दा धेरै मतान्तरले जित्ने को ?
चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी
चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी
नेपालमा कोरोनाबाट आज २२ जनाको मृत्यु
नेपालमा कोरोनाबाट आज २२ जनाको मृत्यु
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
स्थानीय निर्वाचनको मनोनयन दर्ता अाज, के के छ तयारी ?
स्थानीय निर्वाचनको मनोनयन दर्ता अाज, के के छ तयारी ?
प्रधानमन्त्री ओली गंगालालबाट स्वास्थ्य परीक्षण गराएर निवास फर्किए
प्रधानमन्त्री ओली गंगालालबाट स्वास्थ्य परीक्षण गराएर निवास फर्किए
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्
मन्त्री विश्वकर्माको खुलासा : फागुन यता नयाँ सरकार गठन हुँदैन्