सुनको मुल्य आज कति घट्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २२, २०७७
|
|
५९ पटक हेरिएको
Shares
सुनको मुल्य आज कति घट्यो

सारांश

  • आज नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।
  • सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।
  • आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । सोमबार सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन सोमबार प्रतितोला ९२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्रि भइरहेको छ । आइतबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

यस्तै चाँदीको मुल्य पनि आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली
एटिएम ह्याक प्रकरण : अनुसन्धानमा जटिलता, प्रहरीले मगायो विज्ञ टोली
पीपीएल क्रिकेटः सन्दिपको लगातार दोस्रो हार, धनगढीको शानदार जित !
पीपीएल क्रिकेटः सन्दिपको लगातार दोस्रो हार, धनगढीको शानदार जित !
कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सफलता मिलेको चीनको दाबी
कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सफलता मिलेको चीनको दाबी
तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा
तपाइँको आजको भाग्य हेर्नुस् राशिफलमा
संसदमा गगन थापा : प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डमाथि यसरी खनिए(भिडियोसहित)
दार्चुलामा १३ प्रतिशत मत बदर
दार्चुलामा १३ प्रतिशत मत बदर
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु