बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२० पटक हेरिएको
Shares
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)

सारांश

  • बिराटनगर ।
  • दोस्रो चरणमा सम्पन्न भएको एकमान महानगरपालिका बिराटनगरमा ८०हजार ४ सय ७७ मत खसेको छ ।
  • ७०.

बिराटनगर । दोस्रो चरणमा सम्पन्न भएको एकमान महानगरपालिका बिराटनगरमा ८०हजार ४ सय ७७ मत खसेको छ । ७०.७४ प्रतिशत मत खसेको बिरटनगरको मतगणना शुरु हुन केहिबेरमात्र बाँकी रहेको मुख्य निर्बाचन अधिकृत विनोद कुमार पोख्रेलले जानकारी दिए । जम्मा १०० मत गन्दा काँग्रेसका भीम पराजुलीले ४६ मत प्राप्त गरेका छने भने एमालेका विनोद ढकालले ३५ मत प्राप्त गरेका छन् । अन्यले जम्मा २९ मत मात्र पा्रप्त गरेको समाचार प्राप्त भएको छ । सर्बदलिय बैठक बसेर मतगणनाको शुरुवाती हुने जनाईएको छ । बिराटनगरबाट काँग्रेसका युवा नेता भीम पराजुली मेयरमा र एमालेका बिनोद ढकाल उपमेयरमा प्रत्यासी छन् । माओबादी केन्द्र, मधेशी जनअधिकार फोरम लोकतान्त्रीक, संघीय समाजबादी, साझा पार्टी, विवेकशील नेपाली पार्टी लगायतको मेयर तथा उपमेयरमा उमेर्द्वारी परेको छ । दोस्रो चरणको निर्बाचनको प्रमुख चासोको केन्द्र रहेको बिराटनगरमा काँग्रेसको जित हुने आंकलन गरिएको अनुसार प्रारम्भिक मतगणनामा भीम पराजुलीको अग्रता देखिएको छ ।  । एमाले मोरगंका अध्यक्ष रहेका विनोद ढकाल पनि बिराटनगरमा लोकप्रीय नै मानिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?