हिमालमा पुगेर टू पिसमा तस्वीर खिचाउने युवतीको चिसोले मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
हिमालमा पुगेर  टू पिसमा तस्वीर खिचाउने युवतीको चिसोले मृत्यु

सारांश

  • एजेन्सी ।
  • कहिलेकाही मान्छेहरुको सौख र इच्क्षाले मान्छेको ज्यानै जान पनि सक्छ ।
  • जसको उदाहरण बनेकीछिन् ताइवानी आरोही गिगी वु ।
एजेन्सी । कहिलेकाही मान्छेहरुको सौख र इच्क्षाले मान्छेको ज्यानै जान पनि सक्छ । जसको उदाहरण बनेकीछिन् ताइवानी आरोही गिगी वु । सामाजिक सञ्जालमा समेत निकै चर्चित अनि भाईरल गिगी बिकिनी हाइकरको रुपमा पनि चर्चित थिईन् ।
bikini1_J5u3qINJWY.jpeg
किनकी उनले हिमाल तथा पहाडको चुचुरोमा आरोहणपछि बिकनी लगाएर तस्बिर खिचाउने गर्थिन् । उनले त्यसरी खिचेका तस्बिरहरु सामाजिक सञ्जालमाफर्त विश्वभर भाईरल हुने गथ्र्यो । ३६ बर्षीय गिगी जनवरी ११ मा एक्लै पहाडको यात्रामा निस्किएका थिईन् ।
bikini2_96NZPb1yXz.jpeg

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?