क्युबामा आँधीबाट मर्नेको संख्या छ पुग्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
क्युबामा आँधीबाट मर्नेको संख्या छ पुग्यो

सारांश

  • हवाना,२१ माघ ।
  • क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ ।
  • सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् ।

हवाना,२१ माघ । क्युबाको राजधानी शहर हवानामा गत हप्ता आएको शक्तिशाली आँधीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या बढेर छ पुगेको छ । सरकारी अधिकारीहरुले आइतबार सो जानकारी दिएका छन् ।

यस आँधीमा परी गम्भीर घाइते भएका १३ व्यक्तिमा दुई जनाको मृत्यु भएपछि यो सङ्ख्या छ पुगेको स्वास्थ्य मन्त्री जोसे एन्जेल पोर्टोल मिरान्दाले राज्यद्वारा सञ्चालित सञ्चार माध्यमलाई बताउनु भएको छ । यसअघि यसमा आँधीमा परी चार व्यक्तिको मृत्यु भइसकेको थियो ।

आँधीको कारण राजधानी हवानालगायत रेग्ला, गुवानाबाकोआ, सान मिगुएल डे ,पादरोन र टेन डे ओक्टेब्रे शहरहरु गत जनवरीको २७ तारीखबाट नै प्रभावित भएका थिए ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ २१ गते बुधवारको राशिफल यस्तो छ
माघ २१ गते बुधवारको राशिफल यस्तो छ
भारतमा बल्न थाल्यो नेपालको बिजुली
भारतमा बल्न थाल्यो नेपालको बिजुली
एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने
एयरबसले एसएमबीसी समूहलाई ६५ वटा बिमान बिक्री गर्ने
डिटेनको सल्लाहकारमा चलचित्रकर्मी नेपाल
डिटेनको सल्लाहकारमा चलचित्रकर्मी नेपाल
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन
बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह
बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह
राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन
राजनीतिभन्दा माथि उठेर खानेपानी सेवा प्रवाह गर्नुपर्छ : मन्त्री खाँन
चितवन–२ बाट रविलाई जिताउने सभापति धर्मेन्द्रद्वारा पार्टी त्याग गरेको घोषणा
चितवन–२ बाट रविलाई जिताउने सभापति धर्मेन्द्रद्वारा पार्टी त्याग गरेको घोषणा
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
परिसरमा पोखरेलको पदबहाली
परिसरमा पोखरेलको पदबहाली

तपाईंले छुटाउनुभयो कि?