फिफाले छान्यो उत्कृष्ट खेलाडीकालागि यी तीन जनाको नाम, मेसी परेनन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
फिफाले छान्यो उत्कृष्ट खेलाडीकालागि यी तीन जनाको नाम, मेसी परेनन्

सारांश

  • लण्डन।
  •  विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।
  • क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो ।

लण्डन। विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।

तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवार्डका लागि मनोनयनमा परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेयर बजार : करिब दुई अर्बको कारोबार
शेयर बजार : करिब दुई अर्बको कारोबार
अवश्वेत युवाको हत्या गर्ने प्रहरीलाई ८१ महिना जेल सजाय !
अवश्वेत युवाको हत्या गर्ने प्रहरीलाई ८१ महिना जेल सजाय !
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने
स्वास्थ्य बीमा कार्यक्रम अब उपत्यकाभित्रका सबै पालिकामा लागू हुने
नेपालको खराब सुरुवात, तीन जना ब्याट्सम्यान सस्तैमा आउट
नेपालको खराब सुरुवात, तीन जना ब्याट्सम्यान सस्तैमा आउट
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
विश्वकप क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा
विश्वकप क्रिकेटः अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्याण्ड सेमिफाइनलमा
१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण
१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड