पहिराे हेर्न जाँदा मृत्यु
सारांश
- चितवन ।
- नारायणगढ मुग्लिङ सडकखण्डको कालिखोला नजिक गएको पहिरो हेर्नजादा चिप्लिएर एकबहादुर मगरको मृत्यु भएको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।
- मृतक थापा ६१ वर्षिय हुन् ।
चितवन । नारायणगढ मुग्लिङ सडकखण्डको कालिखोला नजिक गएको पहिरो हेर्नजादा चिप्लिएर एकबहादुर मगरको मृत्यु भएको प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । मृतक थापा ६१ वर्षिय हुन् ।
बिहान ८ बजेदेखि गएको पहिरो अझै सम्म खुल्न सकेको छैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया