ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
ग्लोबल आईएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सारांश

  • काठमाडौं, १२ पुस ।
  •  ग्लोबल आईएमई बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
  • ग्लोबल आईएमइ बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभा पुस २७ गते, बिहान १० बजे, नक्साल ब्याङ्क्वेटमा हुने भएको छ ।

काठमाडौं, १२ पुस । ग्लोबल आईएमई बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

ग्लोबल आईएमइ बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभा पुस २७ गते, बिहान १० बजे, नक्साल ब्याङ्क्वेटमा हुने भएको छ । जसका लागि कम्पनीले बुक क्लोज पुस १३ गते बन्द गर्ने भएको छ ।

सभामा कम्पनीले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । लाभांशका लागि पुस १२ सम्म कायम शेयरधनीले मात्र पाउने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?