मन्त्रिपरिषद् बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७९
|
|
४० पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः०० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो।

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः०० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो।

मन्त्रिपरिषद्को यो नियमित बैठक भएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यान्वयनमा ‘स्मार्ट’ कृषिगाउँ
कार्यान्वयनमा ‘स्मार्ट’ कृषिगाउँ
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
भिजिट भिजा प्रकरण: अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर
सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ
सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ
प्रदीप र सुदर्शनको ‘शुभ विवाह’ मा सनिशाको इन्ट्री, बक्स अफिसमा पूजासँग रोचक भिडन्त सुनिश्चित
प्रदीप र सुदर्शनको ‘शुभ विवाह’ मा सनिशाको इन्ट्री, बक्स अफिसमा पूजासँग रोचक भिडन्त सुनिश्चित
साउन २२ गते बुधबारको राशिफल यस्तो छ
ओलीसँग मोदी मख्ख
ओलीसँग मोदी मख्ख
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २२ घण्टा सन्चालनमा, यस्तो दैनिक तालिका
जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने
जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने
चीनले अनुदानमा बनाईदिएमात्रै काठमाडौंमा रेल आउँछ : डा. भट्टराई
चीनले अनुदानमा बनाईदिएमात्रै काठमाडौंमा रेल आउँछ : डा. भट्टराई