के फेरि भारत–पाकिस्तान युद्ध हुन्छ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
४० पटक हेरिएको
Shares
के फेरि भारत–पाकिस्तान युद्ध हुन्छ?

सारांश

  • बीबीसी।
  • जसरी पाकिस्तानी जनताले आफ्नो मुलुक पाकिस्तानालाई हेर्छन, बाँकी विश्वसले पनि त्यसैगरी हेर्नुपर्छ भन्ने जरुरी छैन।
  • यसैगरी जसरी भारतीय जनताले भारतलाई हेर्छन्, बाँकी विश्वले पनि त्यसैगरी भारतलाई हेर्नुपर्छ भन्ने आवश्यक छैन्।
बीबीसी। जसरी पाकिस्तानी जनताले आफ्नो मुलुक पाकिस्तानालाई हेर्छन, बाँकी विश्वसले पनि त्यसैगरी हेर्नुपर्छ भन्ने जरुरी छैन। यसैगरी जसरी भारतीय जनताले भारतलाई हेर्छन्, बाँकी विश्वले पनि त्यसैगरी भारतलाई हेर्नुपर्छ भन्ने आवश्यक छैन्।
जनताको भावना, संचारमाध्यमको प्रस्तुती, नेताको मुखबाट निस्किने टिप्पणी आफ्नो ठाउँमा छ, तर सरकारले कुनै पनि एक्शन लिनुपूर्व दश प्रकारका यस्ता चीनका विषयमा सोच्नुपर्छ।
अब पुलवामामा घातक आक्रमणलाई नै दिन सकिन्छ।  यसअघि पठानकोट र उडीको घटना वा २००८ को मुम्बई आक्रमण नै किन नहोस्। प्रमाण, आरोप प्रत्यारोप आफ्नो ठाउँमा छ, तर त्यसपछि के फाइदा भयो?
युद्ध हुने नै थियो भने १३ डिसेम्बर २००१ मा नै हुनुपथ्र्यो। जतिबेला लोकसभा भवनमा आतंकवादी आक्रमण भएको थियो। दुई दिनपछि रक्षा मन्त्रालयकातर्फबाट सेनालाई मार्चिङ अर्डन दिइएको थियो। १९७१ मा बंगलादेश युद्धपछि पाकिस्तानबाट सीमा क्षेत्रमा भारतीय सेनाको यो सबैभन्दा ठूलो तैनाथी थियो।
दुवैतर्फका सेना पंजाबबाट गुजरातसम्म सम्म एकअर्काप्रति कडा नजर राख्दै गस्ती गरिररहे। आठ हजार करोड रुपैयाँ खर्च गरेपछि डेढ वर्षपछि सेना त्यहाँबाट फिर्ता आयो। त्यसपछि आगरामा मुशर्रफ–वाजपेयी भेटवाता, तर परिणाम अहिलेसम्म हात लाग्यो शून्य।
दोस्ती  र दुश्मनीको हिसाव
यो पटक पनि जहिलेसम्म रिस शान्त हुँदैन, तबसम्म सेनालाई बोर्डरमा तैनाथ गरौं, चुनावमा पुलवामालाई मुद्धा बनाएर सबै पार्टीले प्रयोग गरौं।
दुवै देश इस्लामाबाद र दिल्लीबाट लामो समयकालागि राजदूत फिर्ता बोलाउँ। आर्थिक तथा सांस्कृतिक भ्रमण रोकौं। एक अर्का विरुद्ध गोप्त कारवाही तीव्र पारौं। तर त्यसपछि के हुन्छ?
चीन होस वा रुस या अमेरिका या साउदी अरब वा युरोपियन युनियन  जो कोहीले पनि बाँकी संचार र उसको समस्यालाई आफ्नो ढंगले हेर्छन्। अन्तर्राष्ट्रियस्तरमा दोस्ती पनि मोलमोलाहीमा हुन्छ भने दुश्मनी गणितका हिसाबले हुन्छ।
यो बेला अफगानिस्तानको समस्या समाधान गर्न अमेरिकाका लागि पाकिस्तानको आवश्कता हुँदैन थियो भने अमेरिकी राष्ट्रपति ट्रम्पले पुलवामाका विषयमा अहिलेसम्म कमसेकम पाँच ट्विट गरिसक्थे।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा यो विषयलाई उठाइने छ, तर चीनले भिटो प्रयोग गर्नेछ। साउदी अरबलाई जति भारतको आवश्कता छ त्यो भन्दा धेरै साउदीलाई पाकिस्तानको आवश्यकता छ।
इरान र भारत मिलेर पाकिस्तान विरुद्ध कोही मोर्चा बनाउला भन्ने अहिले नै अनुमान गर्न सकिँदैन। के भारतले पाकिस्तानमाथि आक्रमण गर्नुपर्छ? इच्छा भएपनि तत्काल यसको संभावना छैन्।
तर, पुलवामामा जुन बारुदको प्रयोग भएको छ, के त्यो सीमा पारिबाट ल्याइएको हो?  जुन गाडी सेनाको गाडीसँग जुधाइयो के त्यो सीमा पारिबाट आएको थियो?  क कश्मीरमा मिलिटेन्सी आज पनि बाहिरबाट नै नियन्त्रित छ।  र, आणविक भट्टीमा प्रयोग हुने कच्चा माल बलुचिस्तानबाट कश्मीरसम्म कसरी आउँछ?
यसमाथि कुनै पनि सरकारले किन नियन्त्रण गर्न सकेन?  सबैलाई थाहा छ जवाफ कसले दिन्छ। दुश्मनीमा सबै भन्दा पहिलो लाश सच्चाईको खस्छ, मान्नुस या नमान्नुस्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटवलको सैनामैनामा गोली चल्दा एक भारतीयको मृत्यु
बुटवलको सैनामैनामा गोली चल्दा एक भारतीयको मृत्यु
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ
लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा
लगातार तेस्रो जितसँगै भैरहवा प्लेअफमा
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
जुद्ध शमशेरका पनातिले ढाल्ने भए मध्यप्रदेश कँग्रेस आई सरकार
जुद्ध शमशेरका पनातिले ढाल्ने भए मध्यप्रदेश कँग्रेस आई सरकार
ग्यास सिलिण्डर पड्किँदा चार घाइते
ग्यास सिलिण्डर पड्किँदा चार घाइते
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !
अध्यक्ष कार्कीले खोले डरलाग्दो तथ्य: देउवाले गायव पारे चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन !
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास