जनकपुरमा लाग्यो राजा आउ देश बचाउ नारा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
जनकपुरमा लाग्यो राजा आउ देश बचाउ नारा

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा भव्य स्वागत गरिएको छ ।
  • मधेश भ्रमणको क्रममा आज जनकपुर पुगेका शाहलाई सर्वसाधरण नागरिकले भव्य स्वागत गरेका छन् ।
  • उनलाई देखेपछि जनकपुरमा ‘राजा आउ देश बचाउ’को नारा समेत लगाइएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । मधेश भ्रमणको क्रममा आज जनकपुर पुगेका शाहलाई सर्वसाधरण नागरिकले भव्य स्वागत गरेका छन् । उनलाई देखेपछि जनकपुरमा ‘राजा आउ देश बचाउ’को नारा समेत लगाइएको थियो ।

पूर्वराजा शाह भोली बिहान सर्लाहीस्थित दुर्गा मन्दिरमा पूजापाठ गरि सप्तरीस्थित सखडा मन्दिरलगायतका मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ भने पर्सि पुनः जनकपुरमा भेटघाटका कार्यक्रमहरु राखिएको पूर्व गृहराज्यमन्त्री एवम राजावादी सानेलाल राय यादवले जानकारी दिए । पूर्वराजा शाहको स्वागत अभिनन्दनका लागि सैकडौँ राजावादीहरुको उपस्थिथि देखिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?