लमजुङको ताजा अपडेटः माओवादी केन्द्रका उम्मेद्वार गुरुङको अग्रता
सारांश
- लमजुङ– लमजुङ जिल्लाको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।
- सो जिल्लामा प्रतिनिधि सभामा ३७ हजार ४ सय १२ मत गन्दा माओवादी केन्द्रका उम्मेद्वार देव गुरूङ १९ हजार ३ सय २ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका दिलबहादुर घर्तीले १४ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् ।
- त्यस्तै प्रदेश क मा धनन्जय दवाडीले ९ हजार ५ सय ५० मत प्राप्त गरेका छन् भने गर्जबहादुर गुरूङले ६ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् ।
लमजुङ– लमजुङ जिल्लाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । सो जिल्लामा प्रतिनिधि सभामा ३७ हजार ४ सय १२ मत गन्दा माओवादी केन्द्रका उम्मेद्वार देव गुरूङ १९ हजार ३ सय २ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका दिलबहादुर घर्तीले १४ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश क मा धनन्जय दवाडीले ९ हजार ५ सय ५० मत प्राप्त गरेका छन् भने गर्जबहादुर गुरूङले ६ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् ।
उता, प्रदेशसभा ख मा पृथ्वीसुब्बा गुरूङले १२ हजार ३ सय ७४ मत प्राप्त गरेका छन् भने कृष्णप्रसाद कोईरालाले ९ हजार ८ सय ४३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

Dhan Bahadur Kc
Congratulations
Hari Thapa
Hardik badhai