विवेकशीलको अध्यक्षमा मिलन पाण्डे

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
३४ पटक हेरिएको
Shares
विवेकशीलको अध्यक्षमा मिलन पाण्डे

सारांश

  • काठमाडौं।
  • विवेकशील नेपाली पार्टीको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन्।
  • जनकपुरमा जारी पार्टीको राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएको सो पार्टीले जनाएको छ।

काठमाडौं। विवेकशील नेपाली पार्टीको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन्। जनकपुरमा जारी पार्टीको राष्ट्रिय सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएको सो पार्टीले जनाएको छ।
पाण्डेले आफ्ना प्रतिस्पर्धी शिव थापालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। यस्तै महासचिवमा निर्देश सिलवाल, नीति सचिवमासञ्जिव भट्टराई निर्वाचित भएका छन्।

मंगलबार शुरु भएको राष्ट्रिय सम्मेलन कात्तिक २ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ। ९९ सदस्यीय सो दलको केन्द्रीय कार्य समितिमा सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू निर्वाचित हुने जनाइएको छ। जनकपुर सम्मेलनले २२ सदस्यी समिति चयन गर्नेछ। आउँछन्। जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ। प्रदेशबाट केन्द्रीय समितिमा आउने सदस्यहरु भने बाँकी रहने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’
अब बन्दीलाई प्रजननका लागि ‘यौन अधिकार’
रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ
रवीन्द्र मिश्र र रञ्जु दर्शनाबारे विवादास्पद समाचार लेख्ने पक्राउ
आज ५८८ जना कोरोना संक्रमित थपिए
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे:  योगेश भट्टराई
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे: योगेश भट्टराई
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
सरकार विस्तारमा एक साता बित्दासमेत गृहमा गाँठो
सरकार विस्तारमा एक साता बित्दासमेत गृहमा गाँठो
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो
देशभर चिसो बढेसंगै लाग्न थाल्यो आगो र घाम प्यारो
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना
पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्छ : महासचिव शेर्पाली
पार्टी एकता सम्मानजनक नभए वाइसिएलले अस्वीकार गर्छ : महासचिव शेर्पाली
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन भारत भ्रमण सफलः अध्यक्ष दाहाल

तपाईंले छुटाउनुभयो कि?