बराहपोखरी खोटाङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
बराहपोखरी खोटाङको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

सारांश

  • १८ असार,  खोटाङको बराहपोखरी गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ ।
  • अध्यक्षमा कांग्रेसका शालिकराम वन्जरा १९७१ मत ल्याएर विजयी भएका हुन् ।
  • बन्जरालाई पछ्याएका एमालेका गणेशप्रसाद कोइराला १७३२ मतमा रोकिए ।

१८ असार,  खोटाङको बराहपोखरी गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ ।

अध्यक्षमा कांग्रेसका शालिकराम वन्जरा १९७१ मत ल्याएर विजयी भएका हुन् । बन्जरालाई पछ्याएका एमालेका गणेशप्रसाद कोइराला १७३२ मतमा रोकिए ।

उपाध्यक्षमा भने एमालेकी गोमा मनगर १८४४ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मला राईले १७०० मत प्राप्त गरिन् ।

यो सँगै खोटाङका तीन गाउँपालिका कांग्रेसले जितेको छ भने एमाले एक नगरपालिकासहित तीन तहमा विजयी भएको छ । जिल्लाको ४ स्थानीय तहको मतगणना अहिले जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीमा खसेको जीप भेटियो
त्रिशूलीमा खसेको जीप भेटियो
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित
सिटी र लिभरपुलले जित निकाल्दा चेल्सीको हार
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
७० स्थानीय तहमा मतगणना जारी, दुर्इ वटा वडामा माअाेवादी र एकमा संघीय समाजवादी विजयी
उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक
उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक
फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी
फुर्सदको सयमा केरा र सुन्तला खेती गर्दै विद्यार्थी
काठमाडौंको नयाँबस्तीमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौंको नयाँबस्तीमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
स्थानीय तह निर्वाचन अपडेट : २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
प्रचण्डको मन्तव्यलाई लिएर बाबुरामले गरे कडा ट्वीट
विराटनगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै
विराटनगरमा कांग्रेसका कोइरालाको अग्रता कायमै

तपाईंले छुटाउनुभयो कि?