सामाजिक संजालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सामाजिक संजालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ

सारांश

  • काठमाडौं १० चैत ।
  • अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक संजालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् ।
  •  उनले केही अघि आफ्नो इस्ट्राग्राम र फेसबुक एकाउन्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनको प्रचार गरिदिइन ।

काठमाडौं १० चैत । अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक संजालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् । उनले केही अघि आफ्नो इस्ट्राग्राम र फेसबुक एकाउन्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनको प्रचार गरिदिइन ।

पछिल्लो पटक ‘माई लभ, माई च्यालेन्ज’ का लागि उनले पोष्ट गरेकी थिइन । विश्वमै लोकप्रिय बन्दै गएको ब्यक्तिमार्फत सामाजिसक संजालमा गरिने मार्केटिङ नेपालमा पनि सुरु भएको छ ।

यसमा स्वस्तिमाजस्ता सेलिब्रेटीदेखि सामाजिक संजालका जोकोही आमप्रयोगकर्तामार्फत बस्तु तथा सेवाको प्रचार गरिन्छ । यसवापत विज्ञापनदाताले इन्फ्लुएन्सर(जसले ब्रान्डको विज्ञापन गरिदिन्छ) लाई पारिश्रमिक दिइन्छ ।

हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक आएमा सेलिब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैंयाँसम्म दिनेको गरेको छ । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस
कोरोना त्रासले भक्तपुर महोत्सव स्थगित
कोरोना त्रासले भक्तपुर महोत्सव स्थगित
डिआइजी घिमिरेलाई एसपी रावलको सुन्नै नसक्ने गाली
डिआइजी घिमिरेलाई एसपी रावलको सुन्नै नसक्ने गाली
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट, प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने
अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा गिरावट, प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)
बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !
बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !
कक्षा १२ को परीक्षा, विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा
कक्षा १२ को परीक्षा, विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

तपाईंले छुटाउनुभयो कि?