सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकिए (नामावलीसहित)

सारांश

  • काठमाडौं, पुस २७ ।
  • आउँदा माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगको मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
  • आयोगले बिहिबार प्रकाशित गरेको सूचनामा ७ जना निर्वाचन अधिकृत तोकेको उल्लेख छ ।

काठमाडौं, पुस २७ । आउँदा माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगको मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले बिहिबार प्रकाशित गरेको सूचनामा ७ जना निर्वाचन अधिकृत तोकेको उल्लेख छ ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेको जानकारी दिएको हो ।

आयोगले १ नम्बर प्रदेशमा राजुकुमार खतिवडा, प्रदेश २ मा राधाकृष्ण उप्रेती, प्रदेश ३ मा बालमुकुन्द दवाडी, प्रदेश ४ मा दीपेन्द्र अधिकारी, प्रदेश ५ मा हेमन्त रावल, प्रदेश ६ मेदिनीप्रसाद पौडेल र प्रदेश ७ मा जयानन्द पनेरुलाई तोकेको छ ।nir

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?